Nepal BBC
Tuesday, September 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुरुङ्गाका युवाहरूले ३० बुँदे ज्ञापनपत्र नगरप्रमुखलाई बुझाइयो

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १४, शुक्रबार २०:४२
सुरुङ्गाका युवाहरूले ३० बुँदे ज्ञापनपत्र नगरप्रमुखलाई बुझाइयो

Loading

महेश सिंह लहान – Surunga Youth र Gen-Z सुरुङ्गा का युवाहरूले स्थानीय विकास, वातावरण संरक्षण र सुशासनका माग समेटिएका ३० बुँदे ज्ञापनपत्र सुरुङ्गा नगरप्रमुखलाई बुझाएका छन्।

युवाहरूले नगरको अव्यवस्थित योजना, नदी–खोला अतिक्रमण, फोहोर व्यवस्थापन र बेरोजगारी समस्या प्रति ध्यानाकर्षण गराउँदै तत्काल सुधारको माग गरेका छन्। ज्ञापनपत्र बुझाउने क्रममा युवाहरूले “किए दाबैची हमर ठोठ, मौजमे तु सब चियौ हमरे भोट” र “बेचके खाईची खोला नदि और झील, देबौ मुर्गा दारु कहैची हमरे से मील” जस्ता नाराहरूमार्फत स्थानीय सरकारप्रति असन्तुष्टि प्रकट गरेका थिए।

युवाहरूको भनाइमा, नगरपालिकाले जनताको विश्वास जितेर सत्ता सम्हाले पनि जनजीवनमा सुधार ल्याउन ठोस पहल गर्न सकेको छैन। उनीहरूले जनताको आवाजलाई बेवास्ता नगरी तुरुन्त कार्यान्वयनका कदम चाल्न नगर प्रमुखसँग आग्रह गरेका छन्।

सुरुङ्गाका सचेत युवाहरूको यो अभियानलाई स्थानीयले सकारात्मक रूपमा स्वागत गर्दै पारदर्शी र जवाफदेही नेतृत्वको माग गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
Next Post
मिर्चैयामा Gen Z आन्दोलन विषयक अन्तरक्रिया तथा संगठन विस्तार सम्बन्धी बैठक सम्पन्न

मिर्चैयामा Gen Z आन्दोलन विषयक अन्तरक्रिया तथा संगठन विस्तार सम्बन्धी बैठक सम्पन्न

सुरुङ्गा प्रमाणपुरमा शिक्षकद्वारा बिदेश पठाउने बहानामा ठगी, दर्जनौँ पीडित

सुरुङ्गा प्रमाणपुरमा शिक्षकद्वारा बिदेश पठाउने बहानामा ठगी, दर्जनौँ पीडित

सिरहा–२२ मा थारु कल्याणकारी सभाकाे कार्यक्रम, किसानकाे पक्षमा सरकारकाे ध्यानाकर्षण क्षतिपूर्तिको माग

सिरहा–२२ मा थारु कल्याणकारी सभाकाे कार्यक्रम, किसानकाे पक्षमा सरकारकाे ध्यानाकर्षण क्षतिपूर्तिको माग

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ कार्तिक १४, शुक्रबार २०:४२
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ कार्तिक १४, शुक्रबार २०:४२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.