Nepal BBC
Wednesday, April 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा स्तन क्यान्सर सम्बन्धि सचेतना

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १४, शुक्रबार २०:२३
लहानमा स्तन क्यान्सर सम्बन्धि सचेतना

Loading

महेश सिंह सिरहा-लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा र क्यान्सर केयर सेन्टर लहानको सहयोगमा “Breast Cancer Awareness Programme” लहान मेडिकल कलेज (LMC College) लहानमा सम्पन्न भएको छ।

कार्यक्रममा महिलाहरूलाई स्तन क्यान्सरका प्रारम्भिक लक्षण, कारण, रोकथामका उपाय र समयमै जाँच गराउँदा हुने फाइदाबारे विस्तृत जानकारी दिइयो। स्वास्थ्यकर्मीहरूले आत्म–परीक्षण (Self-examination) र नियमित स्वास्थ्य परीक्षणको महत्वमा जोड दिएका थिए।

लायन्स क्लब अफ लहान फुलबारीका प्रतिनिधिहरूका अनुसार, कार्यक्रमको उद्देश्य महिला स्वास्थ्यप्रति सचेतना बढाउने र क्यान्सरको जोखिम घटाउने हो।
क्यान्सर केयर सेन्टरका चिकित्सकहरूले पनि सहभागीहरूलाई निःशुल्क परामर्श प्रदान गरेका थिए।

स्थानीय समुदाय, विद्यार्थी तथा महिला समूहहरूको उल्लेखनीय सहभागितामा सम्पन्न सो कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक १४, शुक्रबार २०:२३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
सुरुङ्गाका युवाहरूले ३० बुँदे ज्ञापनपत्र नगरप्रमुखलाई बुझाइयो

मिर्चैयामा Gen Z आन्दोलन विषयक अन्तरक्रिया तथा संगठन विस्तार सम्बन्धी बैठक सम्पन्न

सुरुङ्गा प्रमाणपुरमा शिक्षकद्वारा बिदेश पठाउने बहानामा ठगी, दर्जनौँ पीडित

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ कार्तिक १४, शुक्रबार २०:२३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ कार्तिक १४, शुक्रबार २०:२३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ कार्तिक १४, शुक्रबार २०:२३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ कार्तिक १४, शुक्रबार २०:२३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ कार्तिक १४, शुक्रबार २०:२३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ कार्तिक १४, शुक्रबार २०:२३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.