Nepal BBC
Thursday, January 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अनुशासन र सम्मान दुवै जरुरी : शिक्षक र अभिभावकबीच समन्वयको माग

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १४, शुक्रबार १४:५८
अनुशासन र सम्मान दुवै जरुरी : शिक्षक र अभिभावकबीच समन्वयको माग

Loading

महेश सिंह सिरहा –हाल सामाजिक सञ्जालमा विद्यालयमा शिक्षक ढिलो पुगेका विषयलाई लिएर गरिएको आलोचना र गालीगलौजप्रति शिक्षक समुदायले आपत्ति जनाएका छन्।
शिक्षकहरुले भनेका छन् — “हामी ढिलो आउन चाहन्नौं, तर यात्राको साधन, स्वास्थ्य र पारिवारिक कारणले कहिलेकाहीँ ढिलाइ हुन सक्छ।”

उनीहरूले सामाजिक सञ्जालमा शिक्षकको छवि बिगार्ने प्रवृत्तिले विद्यालयको वातावरण बिगार्ने चेतावनी दिएका छन्। शिक्षकहरूको भनाइ छ — “शिक्षक ढिलो आएको बहानामा अपमान गर्नु गलत हो, समस्या भए विद्यालय प्रशासनसँग संवाद गर्नुपर्छ।”

साथै, उनीहरूले अभिभावकलाई आफ्ना सन्तानको अनुशासन र अध्ययनप्रति सचेत रहन आग्रह गरेका छन्। “शिक्षकले पढाउँदा, सम्झाउँदा, कहिलेकाहीँ सजाय दिँदा पनि उद्देश्य सुधारकै हुन्छ,” उनीहरूकाे भनाइ छ।
गुरुजनहरूले पनि समाज र सरकारसँग इमानदारीका साथ काम गर्दै आफ्नो गरिमा कायम राख्नुपर्नेमा जोड दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

Next Post
लहानमा स्तन क्यान्सर सम्बन्धि सचेतना

लहानमा स्तन क्यान्सर सम्बन्धि सचेतना

सुरुङ्गाका युवाहरूले ३० बुँदे ज्ञापनपत्र नगरप्रमुखलाई बुझाइयो

मिर्चैयामा Gen Z आन्दोलन विषयक अन्तरक्रिया तथा संगठन विस्तार सम्बन्धी बैठक सम्पन्न

Discussion about this post

ताजा समाचार

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

भगवानपुर गाउँपालिकामा जलवायु अनुकूल कृषि तालिम सम्पन्न, ३१ कृषक समूहका अगुवा सहभागी

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

२०८२ कार्तिक १४, शुक्रबार १४:५८
चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.