Nepal BBC
Tuesday, July 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

स्थानीय युवाद्वारा धार्मिक स्थलमा विजुली बत्ति जडान

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक ११, मंगलवार १०:३५
स्थानीय युवाद्वारा धार्मिक स्थलमा विजुली बत्ति जडान

Loading

महेश सिंह, सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–३ का स्थानीय युवा राजकुमार यादव र जनमत पार्टीका युवा नेता तथा समाजसेवी रामसुरेश यादवले व्यक्तिगत लगानीमा जगतपुरस्थित ब्रह्म बाबाको धार्मिक स्थलमा विजुली बत्ति जडान गरेका छन्।

धर्मप्रतिको आस्था र समाजसेवाको भावनाबाट प्रेरित यी युवाहरूले लामो समयदेखि अन्धकारमा रहेको उक्त स्थलमा श्रद्धालुहरूलाई सहज पूजा–आराधना गर्न सकून् भन्ने उद्देश्यले बत्ति जडान गरेका हुन्।

युवानेता रामसुरेश यादव पछिल्लो स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारसमेत रहेका थिए। उनले भने, “धार्मिक स्थलहरू समाजको आस्थाको प्रतीक हुन्, त्यसैले सरकारी ध्यान नपुगेका ठाउँमा युवाहरूले पहल लिनुपर्छ।”

स्थानीय बासिन्दाहरूले उनीहरूको योगदानप्रति धन्यवाद व्यक्त गर्दै धार्मिक स्थलमा उज्यालो फर्किएपछि श्रद्धालुहरूको आवागमन सहज भएको बताएका छन्।

राजकुमार यादव र रामसुरेश यादव दुवै बाल्यकालदेखि समाजसेवामा सक्रिय रहँदै आएका युवा हुन्। उनीहरूका अनुसार सामाजिक उत्तरदायित्व र आस्थाको संरक्षण नै आफ्नो प्राथमिकतामा राखेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक ११, मंगलवार १०:३५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक ११, मंगलवार १०:३५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक ११, मंगलवार १०:३५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक ११, मंगलवार १०:३५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक ११, मंगलवार १०:३५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक ११, मंगलवार १०:३५
Next Post
सखुवानन्कारकट्टीका लोकप्रिय अध्यक्ष यादवलाई जन्मदिनमा शुभेच्छाको ओइरो

सखुवानन्कारकट्टीका लोकप्रिय अध्यक्ष यादवलाई जन्मदिनमा शुभेच्छाको ओइरो

लोहबरिया वंशको भेटघाट तथा चिया–पान कार्यक्रम भव्य

लोहबरिया वंशको भेटघाट तथा चिया–पान कार्यक्रम भव्य

सप्तरीमा पार्टी प्रवेश करिब २०० जनाको जसपा नेपालमा प्रवेश

सप्तरीमा पार्टी प्रवेश करिब २०० जनाको जसपा नेपालमा प्रवेश

Discussion about this post

ताजा समाचार

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ कार्तिक ११, मंगलवार १०:३५
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८२ कार्तिक ११, मंगलवार १०:३५
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८२ कार्तिक ११, मंगलवार १०:३५
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८२ कार्तिक ११, मंगलवार १०:३५
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

२०८२ कार्तिक ११, मंगलवार १०:३५
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

२०८२ कार्तिक ११, मंगलवार १०:३५
बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२०८२ कार्तिक ११, मंगलवार १०:३५
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२०८२ कार्तिक ११, मंगलवार १०:३५
शान्ति सुरक्षामा प्रहरी चौकि सितापुरले प्रवास्ता भएको स्थानीयको गुनासो

शान्ति सुरक्षामा प्रहरी चौकि सितापुरले प्रवास्ता भएको स्थानीयको गुनासो

२०८२ कार्तिक ११, मंगलवार १०:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.