Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लोहबरिया वंशको भेटघाट तथा चिया–पान कार्यक्रम भव्य

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १३, बिहीबार १५:०२
लोहबरिया वंशको भेटघाट तथा चिया–पान कार्यक्रम भव्य

Loading

महेश सिंह लहान, कार्तिक १२ — सप्तरीको मलहनियामा लोहबरिया वंशको भेटघाट तथा चिया–पान कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले वंशीय एकता, संस्कार संरक्षण र सामाजिक उत्थानमा वंशीय योगदानबारे गहिरो संदेश दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका माननीय राजेन्द्र प्रसाद चौधरी थारू रहनुभयो। विशिष्ट अतिथिका रूपमा लोहबरिया वंशका केन्द्रीय अध्यक्ष महेश प्रसाद चौधरी, केन्द्रीय सचिव सागर चौधरी, केन्द्र कोषाध्यक्ष पन्ना लाल चौधरी, साथै सम्माननीय सदस्यहरू राज नरायण चौधरी, राम पुकार चौधरी र धर्मराज चौधरीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

विभिन्न जिल्ला र गाउँबाट आएका लोहबरिया वंशका सदस्यहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो। छलफल सत्रमा वंशीय एकता सुदृढ पार्ने, नयाँ पुस्तामा संस्कार र परम्पराको संरक्षण गर्ने तथा समाजसेवामा वंशको सक्रिय भूमिकाबारे विचार–विमर्श गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच पारस्परिक शुभकामना आदान–प्रदान गर्दै चिया–पान तथा आत्मीय भेटघाट सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८२ कार्तिक १३, बिहीबार १५:०२
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

Next Post
सप्तरीमा पार्टी प्रवेश करिब २०० जनाको जसपा नेपालमा प्रवेश

अर्नामा–३ हरकटामा पानी निकास विवाद : नेता जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

जागेश्वर यादवले भने–“मेरो राजनीतिक छवि बिगार्न पूर्वाग्रही प्रचार”

Discussion about this post

ताजा समाचार

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८२ कार्तिक १३, बिहीबार १५:०२
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८२ कार्तिक १३, बिहीबार १५:०२
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०८२ कार्तिक १३, बिहीबार १५:०२
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०८२ कार्तिक १३, बिहीबार १५:०२
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०८२ कार्तिक १३, बिहीबार १५:०२
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८२ कार्तिक १३, बिहीबार १५:०२
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.