Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा एमाले अध्यक्ष ओली लाई भब्य स्वागत

महेश सिंह by महेश सिंह
२०७९ भाद्र ३१, शुक्रबार ११:१०
सिरहामा एमाले अध्यक्ष ओली लाई भब्य स्वागत

Loading

सिरहा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज सिरहा पुगेका छन् ।विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश तथा आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली सिरहा पुगेका हुन् ।सिरहाले गोलबजार नगरपालिकामा ८ चोहर्वा स्थित नमूना जनता मावि प्राङ्गणमा एमालेले जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ ।

उनले विभिन्न पार्टीका हजारौं कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले बताए ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, एकीकृत समाजवादी लगायतका पार्टीबाट ठुलो संख्यामा एमाले प्रवेश गर्न लागेको जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
Next Post
मन्त्रिपरिषदको बैठकले टीकापुरको घटना फिर्ता लिदै सरकार

मन्त्रिपरिषदको बैठकले टीकापुरको घटना फिर्ता लिदै सरकार

अनैतिक सम्बन्धले लियो जनकपुरमा एक महिलाको ज्यान

अनैतिक सम्बन्धले लियो जनकपुरमा एक महिलाको ज्यान

आज विश्वकर्मा पूजा मनाइँदै

आज विश्वकर्मा पूजा मनाइँदै

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०७९ भाद्र ३१, शुक्रबार ११:१०
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०७९ भाद्र ३१, शुक्रबार ११:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.