Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आज विश्वकर्मा पूजा मनाइँदै

महेश सिंह by महेश सिंह
२०७९ आश्विन १, शनिबार ०२:१६
आज विश्वकर्मा पूजा मनाइँदै

Loading

काठमाडौं, आज असोज १ गते विश्वकर्मा पूजा।हिन्दुहरुले विभिन्न फलामे औजार र कल कारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउँदै छन्।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ ।बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ ।

आजका दिन उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०७९ आश्विन १, शनिबार ०२:१६
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

सिरहामा किशोरी सशक्तीकरण : विद्यालयमै आत्मरक्षा तालिम,चौथो दिनको सत्र सम्पन्न

Next Post
प्रेस काउन्सिल नेपालले तीन दर्जन भन्दा बढी पत्रकारलाई पुरस्कृत गर्दै 

सिन्धुपाल्चोकमा कार दुर्घटना दोलखाका २ सहित ४ जना घाइते

जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान थाल्यो

Discussion about this post

ताजा समाचार

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०७९ आश्विन १, शनिबार ०२:१६
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०७९ आश्विन १, शनिबार ०२:१६
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०७९ आश्विन १, शनिबार ०२:१६
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०७९ आश्विन १, शनिबार ०२:१६
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०७९ आश्विन १, शनिबार ०२:१६
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

२०७९ आश्विन १, शनिबार ०२:१६
कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

२०७९ आश्विन १, शनिबार ०२:१६
औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.