Nepal BBC
Friday, September 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

उमाकुण्ड गाउँपालिकाको वडामा घुम्ती शिविर मार्फत सरकारी सेवा

महेश सिंह by महेश सिंह
२०७९ भाद्र ३१, शुक्रबार १०:५८
उमाकुण्ड गाउँपालिकाको वडामा घुम्ती शिविर मार्फत सरकारी सेवा

Loading

बिष्णु खड्का सोलुखुम्बु रामेछाप – सिंहदरबारका सिंह गाउँमा आए तर अधिकार आएन भन्नेलाई रामेछापको उमाकुण्ड गाउँपालिकाले सिंह दरबारको अधिकार गाउँमा नै पुर्‍याएर जवाफ दिएको छ ।

सो गाउँपालिकाले नागरिकलाई प्रदान गर्ने सबै सरकारी सेवा वडा वडामा पुर्‍याउने अभियान सुरु गरेको छ । एकीकृत घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाले सबै वडावासीलाई सरकारी सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो ।

सुनुवारका अनुसार वडा स्तरमा नै नेपाली नागरिकताको प्रमाणपत्र वितरण, व्यवसाय दर्ता तथा नवीकरण, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य परीक्षण लगायतका काम समेत गरिएको छ । गाउँपालिकाको वडा नं ७ भूजीबाट सुरु गरिएको अभियान प्रत्येक वडाको केन्द्रमा सञ्चालन हुने छ । सो अभियान अन्तर्गत जिल्लाकै सबैभन्दा दुर्गम गुम्देलका बासिन्दाले समेत वडाबाटै नेपाली नागरिकताको प्रमाणपत्र बनाउने सहितका सरकारी सेवा प्राप्त गर्ने छन् ।

अभियानको पहिलो दिन वडा नं ७ भूजीमा २२ जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएका छन् । सात जनाले ख वर्गको अपाङ्गता परिचयपत्र बनाएका छन् । त्यस्तै दुई जनाले ग वर्गको सो परिचयपत्र बनाएका छन् । ११ जनाले ज्येष्ठ नागरिक परिचयपत्र बनाएका छन् । त्यस्तै २५ जनाको स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको छ ।

सोही शिविरमा १२ वटा योजना सम्झौता भएको छ । १३ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । तीन वटा व्यवसाय नवीकरण गरिएको छ । ११ वटा इजाजत पत्र पनि सो शिविरमा प्रदान गरिएको छ ।

नागरिकले गाउँमा नै सेवा पाउन् भनि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सुनुवारले बताउनुभयो । गाउँपालिकाबाट जिल्ला सदरमुकामसम्म पुग्न ठुलो खर्च लाग्ने र वडाबाट गाउँपालिकाको केन्द्रसम्म पुग्न समेत भौगोलिक विकटताको कारण धेरै समय र खर्च लाग्ने भएकोले सर्वसाधारणलाई वडामा नै गएर सेवा दिन सुरु गरिएको उहाँले बताउनुभयो । घुम्ती शिविर नियमित रूपमा सञ्चालन गरेर नागरिकलाई गाउँ गाउँमा नै सेवा दिने पनि उहाँले जानकारी दिनुभयो ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
Next Post
सिरहामा एमाले अध्यक्ष ओली लाई भब्य स्वागत

सिरहामा एमाले अध्यक्ष ओली लाई भब्य स्वागत

मन्त्रिपरिषदको बैठकले टीकापुरको घटना फिर्ता लिदै सरकार

मन्त्रिपरिषदको बैठकले टीकापुरको घटना फिर्ता लिदै सरकार

अनैतिक सम्बन्धले लियो जनकपुरमा एक महिलाको ज्यान

अनैतिक सम्बन्धले लियो जनकपुरमा एक महिलाको ज्यान

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ भाद्र ३१, शुक्रबार १०:५८
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ भाद्र ३१, शुक्रबार १०:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.