Nepal BBC
Sunday, October 26, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बरामा ट्रमा सेन्टर सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग

महेश सिंह by महेश सिंह
२०७९ भाद्र ३१, शुक्रबार १०:३८
बरामा ट्रमा सेन्टर सञ्चालन गर्न मुख्यमन्त्रीसँग माग

Loading

बारा- जितपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा तत्काल ट्रमा सेन्टर सन्चालन गर्न माग गर्दै इलाका प्रशासन कार्यालय, सिमरा मार्फत मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दी लाई आज माग पत्र बुझाएको छ ।

सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निमित्त कार्यालय प्रमुख तारा प्रसाद आचार्य मार्फत मुख्य मन्त्रीलाई मागपत्र बुझाएको हो ।मागपत्रमा मधेस प्रदेश सरकारले प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयामा सन्चालन गर्ने तयारी गरेको ट्रमा सेन्टर सन्चालन हुन न सक्नु दुःखको कुरा हो ।

प्रदेश सरकारले बिगत ३ बर्ष देखि ट्रमा सेन्टर सन्चालनका लागि बजेट बिनियोजन गर्दै आएको र मुख्यमन्त्री लालबाबु राउत गद्दीसहितको प्राविधिक टोलिद्वारा निरीक्षण गरि तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएता पनी राजमार्गमा दुर्घटनामा परि घाइते हुनेहरुको तत्काल उपचार गर्ने उदेश्यका साथ स्थापना गर्ने भनिएको ट्रमा सेन्टर सन्चालन न गरेर बारा, पर्सा, रौतहट र राजमार्गमा यात्रा गर्ने यात्रुको उपचार पाउने अधिकार माथी खेलवाड गरेको यस जितपुरसिमरा सरोकार समितिको ठहर रहेको मागपत्रमा भनिएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

Next Post
उमाकुण्ड गाउँपालिकाको वडामा घुम्ती शिविर मार्फत सरकारी सेवा

सिरहामा एमाले अध्यक्ष ओली लाई भब्य स्वागत

मन्त्रिपरिषदको बैठकले टीकापुरको घटना फिर्ता लिदै सरकार

Discussion about this post

ताजा समाचार

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

२०७९ भाद्र ३१, शुक्रबार १०:३८
सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.