Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा महिलाको पहिचानका लागि ‘आभाशा अभियान’ सुरु

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
लहानमा महिलाको पहिचानका लागि ‘आभाशा अभियान’ सुरु

Loading

‘आसनमा महिला, भाषणमा महिला, शासनमा महिला’ नारासहित आठदिने सचेतनामूलक 

महेश सिंह लहान –लैंगिक समानता र समावेशी समाज निर्माणका लागि सिरहाको लहानमा ‘आभाशा अभियान’ सञ्चालन गरिएको छ। ‘आसनमा महिला, भाषणमा महिला, शासनमा महिला’ भन्ने नारासहित सुरु गरिएको अभियानको मूल उद्देश्य महिलालाई आफ्नै नामबाट पहिचान दिलाउनु हो।

कोशी प्रदेशबाट सुरु गरिएको अभियान सप्तरीको राजविराज हुँदै सिरहाको लहान पुगेको हो। आठ दिनसम्म मधेस प्रदेशका आठ जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नजबुल फाउन्डेसन नेपालकी अध्यक्ष तथा अभियानी नजबुल खातुनले जानकारी दिइन्।
लहानमा आयोजित कार्यक्रममा नगर प्रमुख महेश प्रसाद चौधरीले महिलाको आत्मबल बढाउने खालका अभियान समाजमा सकारात्मक सन्देश दिन सफल भएको बताए। “घुँघटभित्र सीमित महिलाहरूको आवाज बुलन्द बनाउन यस्तो अभियानले मद्दत पुर्‍याएको छ,” उनले भने। “महिलाको सामाजिक, राजनीतिक र प्रशासनिक पहुँच वृद्धि गर्न यस्ता अभियान अपरिहार्य छन्।”
कार्यक्रम संयोजक मदिना मन्जरीले महिलाहरूलाई आफ्नै पहिचानमा आत्मनिर्भर बनाउन ‘आभाशा अभियान’को थालनी गरिएको बताइन्। “महिलाले आफूलाई पहिचान दिँदा समाजको सोच परिवर्तन गर्न सकिन्छ,” उनले भनिन्।
‘जय आभाशा’ नारासहित सञ्चालित अभियानमा CDWN Nepal, 7 Pillars of Nepal, दलित जनकल्याण युवा क्लब र जनकल्याण बी लगायत संस्थाहरूको सहकार्य रहेको थियो।
रिता परियार, रोशन खातुन, प्रभा नायकलगायत सयौं अभियानी महिलाहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागिनीहरूले अधिकारका सवालमा अझ सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका थिए। लहान नगरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रमले महिलाको पहिचान, हक र अधिकारप्रति स्थानीय तहमा चेतना फैलाउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
Next Post
लहानबाट लघुवित्तको शोषणविरुद्ध आन्दोलन चर्किँदै, सरकारलाई १० बुँदे माग केन्द्रिय अध्यक्ष ज्ञवालीको चेतावनी

लहानबाट लघुवित्तको शोषणविरुद्ध आन्दोलन चर्किँदै, सरकारलाई १० बुँदे माग केन्द्रिय अध्यक्ष ज्ञवालीको चेतावनी

सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ जेष्ठ २०, मंगलवार ०५:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.