Nepal BBC
Sunday, April 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १७, शनिबार १२:१०

Loading

महेश सिंह लहान, सिरहा – लामो समयदेखि शिक्षाक्षेत्रमा क्रियाशील लहान–३ स्थित रोयल सफ्टेक कलेजले १४२ जना विद्यार्थीलाई अध्ययनका लागि ७८ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ। छात्रवृत्तिको व्यवस्था लहान सिटी जेसिजको पहलमा गरिएको हो।

लहान सिटी जेसिजका वर्तमान अध्यक्ष देवन लाल ठाकुरको अथक प्रयासपछि कलेज र जेसिजबीच लिखित समझदारी हुँदै छात्रवृत्तिको वितरण सुनिश्चित गरिएको हो। कलेजका संस्थापक तथा प्रिन्सिपल डा. महादेव साहका अनुसार आर्थिक रूपमा कमजोर, दलित, जेहेन्दार तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको हो।

छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा जेसिजका पूर्व अध्यक्ष बसन्त साह, मुरारी साह, फिरोज शेख, महासचिव बमचन्द्र चौधरीसहित दर्जनौँ अतिथिहरुको उपस्थिति रहेको थियो।

डा. साहले भने, “हाम्रो लक्ष्य साक्षर नेपाल निर्माणमा टेवा पुर्‍याउनु हो। नेपाल सरकारले सन् २०३० सम्म पूर्ण साक्षरताको लक्ष्य लिएको छ, र हामी त्यसैको साझेदार बन्न चाहन्छौँ।”

सिरहा जिल्लामा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले रोयल सफ्टेक कलेजले पछिल्लो समय सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा पहुँचविहीन वर्गका विद्यार्थीलाई प्राथमिकतामा राख्दै आएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ जेष्ठ १७, शनिबार १२:१०
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

Next Post
लहानमा महिलाको पहिचानका लागि ‘आभाशा अभियान’ सुरु

लहानबाट लघुवित्तको शोषणविरुद्ध आन्दोलन चर्किँदै, सरकारलाई १० बुँदे माग केन्द्रिय अध्यक्ष ज्ञवालीको चेतावनी

सन्यासी आधारभूत विद्यालयमा शैक्षिक सामग्री बितरण

Discussion about this post

ताजा समाचार

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ जेष्ठ १७, शनिबार १२:१०
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ जेष्ठ १७, शनिबार १२:१०
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ जेष्ठ १७, शनिबार १२:१०
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ जेष्ठ १७, शनिबार १२:१०
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ जेष्ठ १७, शनिबार १२:१०
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८२ जेष्ठ १७, शनिबार १२:१०
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.