Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेकपा एस लहान नगरको अधिवेशन भव्य रूपमा मनाइने

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ८, बिहीबार २०:२४
नेकपा एस लहान नगरको अधिवेशन भव्य रूपमा मनाइने

Loading

महेश सिंह लहान-नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लहान नगर कमिटीको सातौँ नगर अधिवेशन आउँदो शनिबार सम्पन्न हुने भएको छ।
पार्टी केन्द्रीय समितिको सरकुलरअनुसार जेष्ठ मसान्तभित्र सम्पूर्ण नगर अधिवेशनहरू सम्पन्न गर्नुपर्ने निर्णयपछि लहान नगरको अधिवेशन यही जेठ १० गते तय गरिएको हो। अधिवेशन लहानस्थित गोपाल सेवा समितिको भवनमा हुने छ।
नगर अध्यक्ष विनोद कुमार साहले अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिएका छन्। उनले कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने योजना रहेको जनाए।
‘समृद्धिको यात्रा, समाजवादको लक्ष्य’ नारासहित हुने अधिवेशनमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
नगर अधिवेशनमार्फत संगठन सुदृढीकरण, स्थानीय तहमा जनसंगठनहरूको समन्वय र आगामी कार्ययोजनाबारे निर्णय गरिने जनाइएको छ।
अधिबेशनबाट लहान नगरको नयाँ कार्य समिति चयन गर्ने नगर अध्यक्ष बिनोद कुमार साहले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
Next Post
नेकपा (एकीकृत समाजवादी) को ७औं नगर अधिवेशन लहानमा उद्घाटन

नेकपा (एकीकृत समाजवादी) को ७औं नगर अधिवेशन लहानमा उद्घाटन

पशुपति साह जनमत पार्टीमा प्रवेश राष्ट्रिय अध्यक्ष डा. सिके राउतबाट स्वागत

पशुपति साह जनमत पार्टीमा प्रवेश राष्ट्रिय अध्यक्ष डा. सिके राउतबाट स्वागत

जे.एस.क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति गठन

जे.एस.क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति गठन

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ जेष्ठ ८, बिहीबार २०:२४
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ जेष्ठ ८, बिहीबार २०:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.