Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पशुपति साह जनमत पार्टीमा प्रवेश राष्ट्रिय अध्यक्ष डा. सिके राउतबाट स्वागत

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १०, शनिबार १७:०८
पशुपति साह जनमत पार्टीमा प्रवेश राष्ट्रिय अध्यक्ष डा. सिके राउतबाट स्वागत

Loading

महेश सिंह लहान –   लहान नगरपालिका वार्ड नं. १४ निवासी पशुपति साह जनमत पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले साहलाई पार्टीमा स्वागत गर्दै हार्दिक बधाई दिएका छन्।

सिरहा र सप्तरी जिल्लामा विभिन्न राजनीतिक दल परित्याग गरी जनमत पार्टीमा प्रवेश गर्नेको क्रम तीव्र रूपमा बढिरहेको छ। हालै सम्पन्न कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममार्फत जनमत पार्टीमा सयौंको संख्यामा नयाँ कार्यकर्ताहरू आबद्ध भएका छन्।

कार्यक्रममा बोल्दै युवा नेता सन्तोष सिंहले जनमत पार्टीप्रति जनताको विश्वास बढ्दो क्रममा रहेको बताए। “जनताको आशा र अपेक्षाको केन्द्र बन्दै जनमत पार्टीप्रति आकर्षण बढेको छ,” उनले भने।

पार्टीमा प्रवेश गर्नेहरूमध्ये युवा वर्गको उल्लेख्य उपस्थिति देखिएको छ, जसले पार्टीको संगठनात्मक बल अझ सुदृढ हुँदै गएको संकेत गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ जेष्ठ १०, शनिबार १७:०८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

Next Post
जे.एस.क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति गठन

कर्जन्हा नगरमा मुक्ति मोर्चाको अधिवेशन, यादव अध्यक्षमा चयन

सगरमाथा मा.वि. ढोढोना बिरनगर, लहान–१५ मा छात्रवृत्ति वितरण

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ जेष्ठ १०, शनिबार १७:०८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ जेष्ठ १०, शनिबार १७:०८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ जेष्ठ १०, शनिबार १७:०८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ जेष्ठ १०, शनिबार १७:०८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ जेष्ठ १०, शनिबार १७:०८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ जेष्ठ १०, शनिबार १७:०८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.