Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनमत पार्टीले दुई मन्त्री फिर्ता बोलाउँदै, नयाँ अनुहार सरकारमा पठाउने तयारी

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ८, बिहीबार १९:१०
जनमत पार्टीले दुई मन्त्री फिर्ता बोलाउँदै, नयाँ अनुहार सरकारमा पठाउने तयारी

Loading

महेश सिंह लहान – मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियालाई फिर्ता बोलाएर नयाँ अनुहार सरकारमा पठाउने निर्णय गरिएको हो।
पार्टीको केन्द्रीय तहको निर्देशनमा उनीहरूको स्थानमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई मन्त्री बनाउने प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ। नेतृत्त्व परिवर्तनको औपचारिक प्रस्ताव मुख्यमन्त्री सरोजकुमार यादवलाई चाँडै बुझाइने जनाइएको छ।
जनमत पार्टीले मन्त्री परिवर्तनको कारणबारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि आन्तरिक असन्तुष्टि र कार्यसम्पादनप्रति असन्तोष मुख्य कारण भएको बुझिएको छ।
यसअघि पनि जनमत पार्टीभित्र मन्त्रीहरूको भूमिकालाई लिएर बहस चल्दै आएको थियो। प्रदेश सरकारमा पार्टीको सहभागिता प्रभावकारी हुन नसकेको गुनासो नेताहरूबीच देखिँदै आएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
Next Post
नेकपा एस लहान नगरको अधिवेशन भव्य रूपमा मनाइने

नेकपा एस लहान नगरको अधिवेशन भव्य रूपमा मनाइने

नेकपा (एकीकृत समाजवादी) को ७औं नगर अधिवेशन लहानमा उद्घाटन

नेकपा (एकीकृत समाजवादी) को ७औं नगर अधिवेशन लहानमा उद्घाटन

पशुपति साह जनमत पार्टीमा प्रवेश राष्ट्रिय अध्यक्ष डा. सिके राउतबाट स्वागत

पशुपति साह जनमत पार्टीमा प्रवेश राष्ट्रिय अध्यक्ष डा. सिके राउतबाट स्वागत

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ जेष्ठ ८, बिहीबार १९:१०
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ जेष्ठ ८, बिहीबार १९:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.