Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ५, सोमबार १०:३३
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

Loading

महेश सिंह सिरहा- पत्रकारको परिचय बोकेर सरकारी तथा निजी कार्यालयमा धम्क्याउने र चन्दा असुलीमा सक्रिय व्यक्तिहरूको बिगबिगी बढेपछि नेपाल पत्रकार महासंघ, सिरहाले कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

महासंघले आइतवार एक सूचना जारी गर्दै पत्रकारिताको आडमा हुने गैरपेशागत र अनैतिक गतिविधिले मिडियाको छविमा गम्भीर धक्का पुर्‍याएको जनाएको छ। सूचनामा भनिएको छ, “कतिपय व्यक्ति पत्रकार नाममा कार्यालय, होटल, व्यापारिक संस्था तथा प्रहरी इकाइमा पुगेर पैसा माग्ने, बार्गेनिङ गर्ने र धम्की दिने गतिविधिमा संलग्न छन्।”

गैरपेशागत प्रवृत्तिले पत्रकारिता व्यवसायप्रति आम जनमानसको विश्वास कमजोर बनाएको महासंघको ठहर छ। महासंघले यस्ता गतिविधिमा संलग्न देखिएमा नजिकको प्रहरी कार्यालय वा महासंघमा जानकारी गराउन सबैलाई आग्रहसमेत गरेको छ।

सिरहा जिल्लामा पत्रकारको नाममा सञ्चालित यस्ता क्रियाकलापबारे केही कार्यालय र स्थानीय निकायले समेत गुनासो जनाएका छन्। “मिडिया भन्ने वित्तिकै डराउनुपर्ने अवस्था आउन थालेको छ,” सिरहाका एक स्थानीय निकाय प्रमुखले नाम नखुलाउने सर्तमा भने, “कसले प्रेस पास देखाएर के माग्छ भन्ने टुंगो छैन।”

महासंघले यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक प्रमाणका आधारमा अनुशासन कारबाही अघि बढाउने जनाएको छ। यसअघि पनि यदाकदा यस्ता आरोप लाग्ने गरे पनि पछिल्लो समय यस्तो गतिविधि बढ्दै गएको पाइएको महासंघको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ जेष्ठ ५, सोमबार १०:३३
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ जेष्ठ ५, सोमबार १०:३३
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८२ जेष्ठ ५, सोमबार १०:३३
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८२ जेष्ठ ५, सोमबार १०:३३
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८२ जेष्ठ ५, सोमबार १०:३३
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८२ जेष्ठ ५, सोमबार १०:३३
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८२ जेष्ठ ५, सोमबार १०:३३
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.