Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ६, मंगलवार १६:१०
लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

Loading

महेश सिंह सिरहा –सिरहाको लहान नगरपालिका–३, रघुनाथपुरस्थित लक्ष्मण ललिता माध्यमिक विद्यालयमा पहिलो चरणको पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा वडा नम्बर ३ का@@44 वडाध्यक्ष राम दयाल महतोको रोहबरमा विद्यालयका प्रधानाध्यापक शिव शंकर महतो, लेखा प्रमुख श्यामसुन्दर महतो र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले विद्यार्थीलाई पुस्तक वितरण गरेका हुन्।
विद्यालयका लेखा प्रमुख महतोका अनुसार सयौं विद्यार्थीले नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक प्राप्त गरेका छन्। उनले समयमै पुस्तक वितरण हुनुले विद्यार्थीको पढाइमा सहजता आउने विश्वास व्यक्त गरे।
विद्यालयले आगामी चरणमा बाँकी कक्षाका विद्यार्थीलाई पनि पाठ्यपुस्तक उपलब्ध गराउने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
Next Post
लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

लक्ष्मीपुरपतारीमा आगलागी:अज्ञात समूहद्वारा पेट्रोल छर्किएर आगजनी,१४ लाखबराबरको क्षति

उमेश कुमार यादव जनमत पार्टीको जिल्ला जनमत प्रचारप्रसार सह प्रमुखमा चयन

उमेश कुमार यादव जनमत पार्टीको जिल्ला जनमत प्रचारप्रसार सह प्रमुखमा चयन

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ जेष्ठ ६, मंगलवार १६:१०
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ जेष्ठ ६, मंगलवार १६:१०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.