Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

महेश सिंह by महेश सिंह
२०८२ बैशाख १६, मंगलवार ०८:२२
पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

Loading

महेश सिंह लहान – उच्च अदालत जनकपुरले सिरहा नगरपालिकालाई विद्यालय तहमा पाठ्यपुस्तकको एकरूपता कार्यान्वयन गर्न आदेश दिएको छ। अदालतले वादी भरत कुमार यादवद्वारा दायर रिटमा सुनुवाइ गर्दै शिक्षा जस्तो संवेदनशील विषयमा नगरपालिकाको ढिलासुस्तीप्रति कडा टिप्पणीसमेत गरेको छ।
सिरहा नगरपालिकाले नगरभित्रका विद्यालयहरूमा एकरूप पाठ्यपुस्तक लागू गर्ने निर्णय गरे पनि त्यसबारे समयमै सूचना नदिएको र आवश्यक तयारी नगरेको अदालतको ठहर छ। अदालतले स्पष्ट शब्दमा लेखेको छ, “शिक्षा ऐन, नियमावली तथा सर्वोच्च अदालतको निर्देशना विपरीत काम गरिएको छ।”
नगर प्रमुख नवीन कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव र शिक्षा शाखा प्रमुखमाथि स्थानीयले पाठ्यपुस्तक एकरूपता योजना अन्तर्गत मोटो आर्थिक चलखेल भएको आरोप लगाएका छन्। उनीहरू सूचना प्रकाशन गरेको पब्लिकेसन्ससँग आर्थिक साँठगाँठमा लागेको स्थानीयको भनाइ छ।
“शिक्षा एकरूपताको नाममा आफ्ना मान्छेले चलाएको पब्लिकेसन्सलाई फाइदा पु-याउन खोजिएको छ,” एक स्थानीय शिक्षकले बताए, “योजना पारदर्शी छैन, प्रक्रियामा धाँधली छ।”
शिक्षा क्षेत्रमा देखिएको लापरवाहीप्रति स्थानीयको आक्रोश बढ्दो छ। नगरक्षेत्रका विद्यालयहरूमा पाठ्यपुस्तक समयमै नपुग्दा पठनपाठन प्रभावित भएको छ। विद्यालयहरूमा शैक्षिक सत्र सुरु भइसकेको भए पनि अधिकांश कक्षामा आवश्यक किताब अझै वितरण गरिएको छैन।
सिरहा ब्याब्सनका अध्यक्ष उमेश चौधरीले नगरपालिकाको चरम लापरवाहीप्रति गम्भीर आपत्ति जनाएका छन्। “शिक्षा क्षेत्रमा यस्तो खिलवाड अब सह्य हुँदैन,” उनले भने, “नगरपालिकाले गल्ती सच्याएन भने हामी सडकमा उत्रिन्छौं, नगरपालिका घेराउ हुन्छ।”
सिरहा नगरपालिकामा शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था, अपारदर्शिता र कथित आर्थिक चलखेलले स्थानीय शासनको नैतिक धरातललाई नै प्रश्नको घेरामा ल्याएको छ। अब अदालतको आदेश कार्यान्वयन गर्दै नगरपालिकाले जनविश्वास पुनःस्थापना गर्न सक्छ या थप संकट निम्त्याउँछ — यसको परीक्षणको घडी सुरु भइसकेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ बैशाख १६, मंगलवार ०८:२२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ बैशाख १६, मंगलवार ०८:२२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ बैशाख १६, मंगलवार ०८:२२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ बैशाख १६, मंगलवार ०८:२२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ बैशाख १६, मंगलवार ०८:२२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ बैशाख १६, मंगलवार ०८:२२
Next Post
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ बैशाख १६, मंगलवार ०८:२२
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ बैशाख १६, मंगलवार ०८:२२
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ बैशाख १६, मंगलवार ०८:२२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ बैशाख १६, मंगलवार ०८:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.