Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ बैशाख १६, मंगलवार ०६:५३
धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

Loading

महेश सिंह सिरहा – सिरहा जिल्लाको धनगढीमाई नगरपालिका बसनपुरमा जनमत पार्टीको भव्य आमसभा तथा पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रदीप महतोको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी हजारौं नेता तथा कार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रम जिल्ला अध्यक्ष विनोद यादवको अध्यक्षतामा सुरु भएको थियो भने पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउत प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको थियो। कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका वरिष्ठ नेता सतिस कुमार सिंहले पार्टी स्थापना भएको पाँच वर्षमै मधेस प्रदेशमा सरकार गठन गरी जनमत पार्टीले महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले आउने दिनमा जनमत पार्टी मधेसमा सबैभन्दा बलियो शक्ति बन्ने दाबी समेत गर्नुभयो।
आमसभामा वन तथा वातावरण मन्त्री त्रिभुवन साह, पूर्व मन्त्रीहरू महेश यादव र संजय यादव, साथै नेता बालेश्वर यादव, सुभाष चौधरी, रमेन मण्डल, खुशबु जेसवाल, दिलीप दास, इन्द्र देव महतो, सन्तोष महतो लगायत सयौं शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रमको नेतृत्व गरेका स्थानीय नेता प्रदीप महतोले जनमत पार्टीमा प्रवेश गर्नेहरूको ओइरो लागेको जनाउँदै, जहाँ जनमत पार्टीको सरकार छ त्यहाँ जनताको पक्षमा उत्कृष्ट काम भइरहेको दाबी गर्नुभयो। कार्यक्रममा हजारौं नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ बैशाख १६, मंगलवार ०६:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ बैशाख १६, मंगलवार ०६:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ बैशाख १६, मंगलवार ०६:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ बैशाख १६, मंगलवार ०६:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ बैशाख १६, मंगलवार ०६:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ बैशाख १६, मंगलवार ०६:५३
Next Post
पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८२ बैशाख १६, मंगलवार ०६:५३
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८२ बैशाख १६, मंगलवार ०६:५३
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८२ बैशाख १६, मंगलवार ०६:५३
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८२ बैशाख १६, मंगलवार ०६:५३
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८२ बैशाख १६, मंगलवार ०६:५३
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८२ बैशाख १६, मंगलवार ०६:५३
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८२ बैशाख १६, मंगलवार ०६:५३
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८२ बैशाख १६, मंगलवार ०६:५३
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८२ बैशाख १६, मंगलवार ०६:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.