Nepal BBC
Thursday, March 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सहमतिको नेतृत्व : जसपा सिरहामा अशोक यादव अध्यक्ष, समावेशी समिति चयन

महेश सिंह by महेश सिंह
२०८२ बैशाख १२, शुक्रबार ०७:२७
सहमतिको नेतृत्व : जसपा सिरहामा अशोक यादव अध्यक्ष, समावेशी समिति चयन

Loading

महेश सिंह सिरहा-लामो समयदेखि नेतृत्व चयनमा अन्योल झेलिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा जिल्ला समितिमा अन्ततः सहमतिको मोडेल कार्यान्वयन भएको छ। मतदान प्रक्रियामै जाने तयारी गरिए पनि अन्तिम समयमा सहमतिमा पुग्दै अशोक कुमार यादवको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरिएको हो।
बुधवार साँझ अबेरसम्म सहमति जुट्न नसकेपछि बिहीवार बिहान मतदानको प्रक्रिया थालिएको थियो। तर, शीर्ष नेताहरूको सक्रिय पहलमा सहमतिका लागि मतदान रोकिएको र सबै पक्षलाई समेटेर समिति चयन गरिएको हो।
यादव नेतृत्वको समितिमा उपाध्यक्षमा लालबहादुर साह (बरियारपट्टी) र अशोककुमार मण्डल (कल्याणपुर), सचिवमा बिन्द कुमार मण्डल (गोलबजार), उपसचिवमा दिनेश कुमार महतो (लहान) र इन्दलकुमार मण्डल (भगवानपुर), तथा कोषाध्यक्षमा लक्ष्मी कुमारी श्रेष्ठ (कर्जन्हा) चयन भएका छन्।
पार्टीको आन्तरिक संरचना सुदृढ गर्दै बनाइएको यस समितिमा विभिन्न पालिका, वर्ग र समुदायको प्रतिनिधित्व हुनेगरी सदस्यहरू चयन गरिएको छ।
सदस्यहरूमा अल्लाउदिन दफाली, पुनिता पासवान, रामदुलार महरा, ललिता यादव, अनिता सिंह, राधाकुमारी देवी महतो, बबिता यादव, सकिला खातुन, मिथिलेश देवी, शिला देवी राम, शैल कुमारी कर्ण, विनाकुमारी यादव, अनिता देवी चौधरी, शोभा कुमारी यादव, मनि कुमारी चौधरी, किरण कुमारी साह, रेणुकुमारी यादव, संजना कुमारी यादव, जानकीकुमारी यादव, पिंकी देवी ठाकुर, शोभा कुमारी दास रहेका छन्।
त्यस्तै खुला सदस्यतर्फ शिवशंकर महतो, नन्दकिशोर यादव, रामअशिष राम, प्रयाग लाल यादव, महेश यादव, नविन कुमार यादव, वंशीलाल यादव, विनोद कुमार कामती, जय कुमार यादव, बजरंगबली यादव, बद्रीनारायण यादव, योगेन्द्र प्रसाद यादव, राकेश कुमार यादव, राजदेव यादव, गजेन्द्र यादव, उमेश साह, राजेन्द्र यादव, शिवजी यादव, बलिराम यादव, सरोज यादव, पशुपति प्रसाद साह र मनोज कुमार यादव चयन भएका छन्।
“संगठनलाई बलियो बनाउन सहमतिबाट अघि बढ्नु जरुरी थियो,” अध्यक्ष यादवले कान्तिपुरसँग भने, “सबैलाई समेटेर अगाडि बढ्ने हाम्रो प्रतिबद्धता हो।”
जिल्ला तहमा सहमतिबाट नेतृत्व चयन गरिएको यस कदमलाई पार्टीले एकताको प्रतीकका रूपमा लिएको छ। विश्लेषकहरूका अनुसार जसपाले सांगठनिक सन्तुलन कायम राख्दै आगामी रणनीतिमा सहजता पाउनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
Next Post
लहानमा सहिद स्मारक स्थानान्तरणको प्रयासप्रति जसपाको आपत्ति :स्वभिमान आन्दोलनको चेतावनी

लहानमा सहिद स्मारक स्थानान्तरणको प्रयासप्रति जसपाको आपत्ति :स्वभिमान आन्दोलनको चेतावनी

सलहेश फूलबारीमा ‘अम्बेडकर पार्क’ निर्माण हुँदै, धार्मिक पर्यटनमा नयाँ सम्भावना

सलहेश फूलबारीमा 'अम्बेडकर पार्क' निर्माण हुँदै, धार्मिक पर्यटनमा नयाँ सम्भावना

धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८२ बैशाख १२, शुक्रबार ०७:२७
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८२ बैशाख १२, शुक्रबार ०७:२७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.