Nepal BBC
Wednesday, May 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जसपा नेपालको लहान नगर अध्यक्षमा महतो निर्वाचित

महेश सिंह by महेश सिंह
२०८२ बैशाख ५, शुक्रबार १९:३४
जसपा नेपालको लहान नगर अध्यक्षमा महतो निर्वाचित

Loading

महेश सिंह लहान- जनता समाजवादी पार्टी (जसपा) लहान नगर कमिटीको नेतृत्व फेरिएसँगै स्थानीय राजनीति नयाँ तरंगमा प्रवेश गरेको छ। अध्यक्षमा राम उदगार महतो निर्वाचित भएका छन्, तर उनको उम्मेदवारीले ‘एक पद, एक व्यक्ति’ सिद्धान्तलाई लिएर उत्पन्न विवाद अझै सेलाएको छैन।
महतोले ७० मत ल्याउँदै निकटतम प्रतिस्पर्धी योगेन्द्र यादवलाई ९ मतले हराए पनि चुनावको समग्र प्रक्रियाले जसपाभित्रको नेतृत्व चयनको शैलीप्रति असन्तुष्टि झल्काएको छ। यादवले ६१ मत प्राप्त गरेका थिए। कुल १३५ प्रतिनिधिमध्ये १३१ जनाले मतदान गरे।
नेतृत्व चयनमा सहमति हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि चुनावमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो। उपाध्यक्षमा शत्रुधन यादव र चन्द्र नारायण कुशवाहा, सचिवमा राम औतार महतो, सहसचिवमा शिव कुमार महतो र राम किसुन यादव तथा कोषाध्यक्षमा राधा महतो निर्वाचित भए।
राम उदगार महतो हाल क्षेत्रीय उपाध्यक्ष र वडा अध्यक्षसमेत रहेकाले अध्यक्ष पदमा उनको उम्मेदवारीले पार्टीभित्र गहिरो बहस जन्माएको थियो। योगेन्द्र यादव पक्षले ‘एक पद, एक व्यक्ति’को माग उठाउँदै सहमति खोजे पनि अन्ततः प्रतिष्पर्धा अनिवार्य भयो।
पार्टीका एक नेताका अनुसार, “हरिशरण यादवले एक मात्र मत ल्याउँदा, सुभकलाल यादवले आफ्नो मत पनि राम उदगार महतोलाई दिँदै स्पष्ट समर्थन जनाए। यसले राम उदगार महतोको जितमा निर्णायक भूमिका खेलेको हो।”
पूर्व नगर अध्यक्ष दीनेश महतो र अन्य नेताहरूले विगतमा जसपाको स्थानीय नेतृत्वमा पारदर्शिता अभाव, निर्णय प्रक्रियामा सहभागिता नहुनु र कार्यशैलीमा मनपरी भएको गुनासो गर्दै आएका थिए। नेताहरूले नेतृत्व परिवर्तनसँगै पार्टीमा सुधार र संस्थागत सुदृढीकरणको आशा व्यक्त गरेका छन्।
यद्यपि, चुनावको प्रतिस्पर्धाले आन्तरिक एकतामा असर पारेको ठान्ने केही नेताहरूले सहमतिमा नेतृत्व चयन भएको भए राम्रो हुने धारणा व्यक्त गरेका छन्।
अब निर्वाचित टिमले विगतका कमजोरी सुधार गर्दै पार्टीलाई पारदर्शी, सहभागी र समावेशी बनाउने दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ बैशाख ५, शुक्रबार १९:३४
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ बैशाख ५, शुक्रबार १९:३४
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ बैशाख ५, शुक्रबार १९:३४
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ बैशाख ५, शुक्रबार १९:३४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ बैशाख ५, शुक्रबार १९:३४
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ बैशाख ५, शुक्रबार १९:३४
Next Post
संघीयता र समाजवादको यात्रामा जसपा, सिरहामा प्रथम जिल्ला अधिवेशन जारी

संघीयता र समाजवादको यात्रामा जसपा, सिरहामा प्रथम जिल्ला अधिवेशन जारी

मुलुक हौवा पिटदै छन् : जसपा नेपाल उपाध्यक्ष यादव

मुलुक हौवा पिटदै छन् : जसपा नेपाल उपाध्यक्ष यादव

देशभरिको किसान कृषक पाठशाला अभियासमा जुटदै: हातिदह लहान

देशभरिको किसान कृषक पाठशाला अभियासमा जुटदै: हातिदह लहान

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ बैशाख ५, शुक्रबार १९:३४
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ बैशाख ५, शुक्रबार १९:३४
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ बैशाख ५, शुक्रबार १९:३४
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ बैशाख ५, शुक्रबार १९:३४
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ बैशाख ५, शुक्रबार १९:३४
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ बैशाख ५, शुक्रबार १९:३४
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ बैशाख ५, शुक्रबार १९:३४
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ बैशाख ५, शुक्रबार १९:३४
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ बैशाख ५, शुक्रबार १९:३४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.