Nepal BBC
Wednesday, May 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कुशवाहाको क्षेत्रीय अध्यक्षमा राम उदगार महतो र लहान नगर अध्यक्षमा पुनःरामु महतो,विद्यार्थी अध्यक्षमा प्रदीप महतो चयन

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ११, सोमबार ०२:५१
कुशवाहाको क्षेत्रीय अध्यक्षमा राम उदगार महतो र लहान नगर अध्यक्षमा पुनःरामु महतो,विद्यार्थी अध्यक्षमा प्रदीप महतो चयन

Loading

महेश सिंह लहान, सिरहा – नेपाल कुशवाहा कल्याण समाज क्षेत्र नं. १ तथा लहान नगरकार्य समितिको संयुक्त छैठौं अधिवेशन २०८१ भव्य रूपमा सम्पन्न भएको छ। समाजको नेतृत्वलाई थप सुदृढ गर्दै क्षेत्रीय अध्यक्षमा राम उदगार महतो, लहान नगर अध्यक्षमा रामु महतो (दोस्रो कार्यकाल) र नेपाल कुशवाहा कल्याण समाजको अध्यक्षमा प्रदीप कुमार महतो सर्वसम्मत रूपमा चयन भएका छन्।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, पूर्व जिल्ला अध्यक्ष राम नारायण मेहता, लहान नगरपालिकाका नगर उपप्रमुख राम चलितर महतो, पूर्व क्षेत्रीय अध्यक्ष गंगा राम महतो, बुद्धिजीवी फुलेश्वर महतो, लहान-३ का वडा अध्यक्ष राम दयाल महतो, विद्यार्थी केन्द्रिय अध्यक्ष मुकेश महतो, समाजसेवी राजा राम महतो र बिन्देश्वर महतो लगायत समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अधिवेशन सम्पन्न भएसँगै नव-निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम २०८१ साल चैत्र ८ गते शनिबार ने.वि. ठकनी कुशवाह धर्मशाला, लहान-८, रोड नं.-२, सिरहा मा आयोजना गरियो।
कार्यक्रमका मुख्य आकर्षणहरू
नव-निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण
समाजको भावी रणनीति तथा योजनाहरूको प्रस्तुति विशिष्ट अतिथिहरूको मार्गदर्शन एवं प्रेरणादायी सम्बोधन ,नेपाल कुशवाहा कल्याण समाजका पदाधिकारीहरूले समाजको उत्थान, शिक्षा, रोजगार, तथा सामाजिक एकता को प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

“संगठित कुशवाहा, समृद्ध समाज” नाराका साथ समाजलाई अझ उचाइमा पुर्‍याउने लक्ष्य राख्दै, नव-निर्वाचित टोलीले कार्यभार सम्हाल्ने घोषणा गर्यो। कुशवाहा समुदायको हक, हित, तथा समृद्धिको लागि समाज निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।
नेपाल कुशवाहा कल्याण समाज कुशवाहा समुदायको सशक्तीकरण, समानता, तथा समृद्धि को लागि समर्पित संस्था हो। समाजले आगामी दिनहरूमा शिक्षा, रोजगार प्रवर्द्धन, सामाजिक एकता, तथा अधिकार संरक्षण मा विशेष पहल गर्ने योजना बनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ चैत्र ११, सोमबार ०२:५१
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८१ चैत्र ११, सोमबार ०२:५१
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ चैत्र ११, सोमबार ०२:५१
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ चैत्र ११, सोमबार ०२:५१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ चैत्र ११, सोमबार ०२:५१
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ चैत्र ११, सोमबार ०२:५१
Next Post
लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

लहानमा युवा पुस्ता शेयर बजारप्रति आकर्षित, ज्ञानको अभावकै कारण हतारको लगानी

दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

लहानमा हाट बजार भवन निर्माण सुरु, नगर प्रमुखद्वारा भूमिपूजन तथा शिलान्यास

लहानमा हाट बजार भवन निर्माण सुरु, नगर प्रमुखद्वारा भूमिपूजन तथा शिलान्यास

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ चैत्र ११, सोमबार ०२:५१
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८१ चैत्र ११, सोमबार ०२:५१
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ चैत्र ११, सोमबार ०२:५१
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ चैत्र ११, सोमबार ०२:५१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ चैत्र ११, सोमबार ०२:५१
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ चैत्र ११, सोमबार ०२:५१
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ चैत्र ११, सोमबार ०२:५१
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ चैत्र ११, सोमबार ०२:५१
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ चैत्र ११, सोमबार ०२:५१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...