Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा हाट बजार भवन निर्माण सुरु, नगर प्रमुखद्वारा भूमिपूजन तथा शिलान्यास

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १२, मंगलवार १०:५२
लहानमा हाट बजार भवन निर्माण सुरु, नगर प्रमुखद्वारा भूमिपूजन तथा शिलान्यास

Loading

महेश सिंह लहान- लहान नगरपालिकाले लहान-५ स्थित हाट बजार भवन निर्माण कार्यको लागि ठेक्का सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाएको छ। नगर प्रमुख महेश प्रसाद चौधरीको उपस्थितिमा हिन्दू परम्परा अनुसार भूमिपूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ।
नगरपालिकाले एम/एस बाबा निर्माण सेवालाई ठेक्का दिएको छ, जसअनुसार रु. २९,७४,५२०.५९ (भ्याटबाहेक) को लागतमा भवन निर्माण गरिनेछ। सम्झौता २०७८ साल माघ ६ गते (२०८१-११-०६) मा भएको थियो, र निर्माण कार्य २०७८-११-०६ बाट सुरु भई २०८३-०३-२० सम्म पूरा गर्ने लक्ष्य राखिएको छ।
नगर प्रमुख चौधरीले एक वर्षभित्र निर्माण कार्य सम्पन्न गरी लहान पुरानो बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाइने बताएका छन्।
उक्त बजार विगत लामो समयदेखि विवादमा थियो, जसका कारण निर्माण कार्य रोकिएको थियो। तर, हाल नगर प्रमुख चौधरीको पहलमा विवाद समाधान गर्दै निर्माण कार्य अगाडि बढाइएको हो।
नगरपालिकाले सबै सरोकारवालाहरूसँग सहकार्य गर्दै गुणस्तरीय र समयमा सम्पन्न हुनेगरी निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाएको छ। स्थानिय व्यवसायी तथा बासिन्दाहरूले पनि यो पहललाई स्वागत गर्दै बजार व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र १२, मंगलवार १०:५२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र १२, मंगलवार १०:५२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र १२, मंगलवार १०:५२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र १२, मंगलवार १०:५२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र १२, मंगलवार १०:५२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र १२, मंगलवार १०:५२
Next Post
सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

सखुवानान्कारकट्टीमा जसपा नेपालको अधिबेशन सम्पन्न नयाँ वडा कार्य समिति चयन

सखुवानान्कारकट्टीमा जसपा नेपालको अधिबेशन सम्पन्न नयाँ वडा कार्य समिति चयन

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ चैत्र १२, मंगलवार १०:५२
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ चैत्र १२, मंगलवार १०:५२
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ चैत्र १२, मंगलवार १०:५२
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ चैत्र १२, मंगलवार १०:५२
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ चैत्र १२, मंगलवार १०:५२
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ चैत्र १२, मंगलवार १०:५२
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ चैत्र १२, मंगलवार १०:५२
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ चैत्र १२, मंगलवार १०:५२
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ चैत्र १२, मंगलवार १०:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.