Nepal BBC
Wednesday, May 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवराजपुरका शोकमग्न परिवारलाई सहास परियोजनाको सहारा

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन १७, शनिबार ०८:३०
नवराजपुरका शोकमग्न परिवारलाई सहास परियोजनाको सहारा

Loading

महेश सिंह लहान –  सिरहाको नवराजपुर गाउँपालिका–१ का रिंकु सदा को निधनपछि उनको परिवार शोकमा डुबेको छ। परिवारमा आमाबुवा सहित दुई साना भाइहरू छन्, जसको आर्थिक अवस्था अत्यन्त नाजुक छ।

सोही कारण, समग्र जनउत्थान केन्द्र लहान र केयर नेपाल को साझेदारीमा सञ्चालित सहास परियोजना अन्तर्गतको कुइक रिस्पोन्स टिम र समग्र जनउत्थान केन्द्र लहान को टोली शनिबार मृतकका परिवारलाई भेट्न पुगेको हो। टोलीले परिवारलाई भावनात्मक सहारा दिने प्रयास गर्दै खाद्य सामग्री पनि सहयोग गरेको छ।

अनुगमन टोलीमा कुइक रिस्पोन्स टिमकी सदस्य सकुन् चौधरी, सहास परियोजना अधिकृत अकेशा चौधरी, समग्र जनउत्थान केन्द्र लहानकी उपाध्यक्ष अनिता चौधरी नेपाल बिबिसी अन्लाईनका पत्रकार महेश सिंह लगायतका सामाजिक अभियन्ताहरू सहभागी थिए।

टोलीले मृतकका बाबु बिजुल सदा र आमा सीता देवी सदा लाई भेटेर उनीहरूको अवस्था बुझेको थियो। छोरो गुमाएपछि उनीहरू शोकमग्न छन् भने दुई साना छोराहरूको भविष्य अन्योलमा परेको छ।

सहयोगी टोलीले परिवारलाई तत्काल राहतस्वरूप खाद्य सामग्री हस्तान्तरण गरेको छ। टोलीका अनुसार, आगामी दिनमा पनि आवश्यक सहयोग तथा मनोवैज्ञानिक परामर्श प्रदान गर्ने योजना रहेको छ।

सहास परियोजनाले संकटग्रस्त परिवारहरूको सहयोगका लागि समुदायमै पुगेर सहयोग गर्ने नीति लिएको छ। स्थानीय सरकार, अन्य संघसंस्था तथा समुदायले पनि यस्ता परिवारहरूको उद्धारमा हातेमालो गर्नुपर्ने टोलीको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
Next Post
खडक नगरपालिकामा ‘नगर साक्षरता अभियान’ सुरु, पुर्व प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

खडक नगरपालिकामा ‘नगर साक्षरता अभियान’ सुरु, पुर्व प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लक्ष्मण ललिता माविको स्वर्ण जयन्ती तयारी अन्तिम चरणमा

लक्ष्मण ललिता माविको स्वर्ण जयन्ती तयारी अन्तिम चरणमा

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ फाल्गुन १७, शनिबार ०८:३०
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ फाल्गुन १७, शनिबार ०८:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...