Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान एडभान्स अस्पतालविरुद्ध भ्रामक प्रचार : अस्पताल प्रशासनको ध्यानाकर्षण

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २, शुक्रबार १९:३७
लहान एडभान्स अस्पतालविरुद्ध भ्रामक प्रचार : अस्पताल प्रशासनको ध्यानाकर्षण

Loading

महेश सिंह लहान – सिरहाको लहान नगरपालिका-३ मा रहेको लहान एडभान्स अस्पतालप्रति सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको भन्दै अस्पताल प्रशासनले आपत्ति जनाएको छ।

अस्पतालका अध्यक्ष डा. वीरेन्द्र यादवका अनुसार हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो झण्डै एक वर्ष पुरानो हो, जसलाई केही समूहले गलत उद्देश्यसहित प्रचार गरिरहेका छन्। “अस्पतालको छवि धमिल्याउने नियतले भ्रम फैलाउने काम भइरहेको छ,” उनले भने, “सत्यतथ्यबिना कुनै पनि समाचार वा सामग्री शेयर गर्दा सचेत रहनु आवश्यक छ।”

अस्पताल प्रशासनले हालसम्म कुनै अप्रिय घटना नभएको प्रस्ट्याउँदै सर्वसाधारणलाई यस्ता भ्रामक प्रचारमा नपर्न आग्रह गरेको छ। “हामी गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौं। विशेष गरी आर्थिक रूपमा कमजोर तथा पीडित बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्दै आएका छौं,” अस्पताल व्यवस्थापनले जनाएको छ।

स्थानीयवासीले समेत लहान एडभान्स अस्पतालले गुणस्तरीय सेवा दिँदै आएको उल्लेख गर्दै भ्रामक प्रचारबाजीप्रति चिन्ता व्यक्त गरेका छन्। अस्पताल प्रशासनले सत्यतथ्य बिना अफवाह नफैलाउन सबैलाई आग्रह गर्दै भ्रामक सामग्री फैलाउनेहरूमाथि कानुनी कारबाहीको चेतावनीसमेत दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
Next Post
सिरहामा दलित युवतीमाथि बलात्कार, पञ्चायती फैसला विवादपछि शंकास्पद मृत्यु

सिरहामा दलित युवतीमाथि बलात्कार, पञ्चायती फैसला विवादपछि शंकास्पद मृत्यु

एमाले नेतृ रिता यादवलाई मातृ शोक

एमाले नेतृ रिता यादवलाई मातृ शोक

एभरेस्ट कलेजको रजत जयन्ती : शिक्षा, सम्मान र संस्कृतिको भव्य उत्सवको आयोजना गर्दै

एभरेस्ट कलेजको रजत जयन्ती : शिक्षा, सम्मान र संस्कृतिको भव्य उत्सवको आयोजना गर्दै

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ फाल्गुन २, शुक्रबार १९:३७
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ फाल्गुन २, शुक्रबार १९:३७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...