Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हरवा चरवा पुनःस्थापनाका लागि दबाब

महेश सिंह by महेश सिंह
२०८१ माघ २६, शनिबार ०९:००
हरवा चरवा पुनःस्थापनाका लागि दबाब

Loading

   महेश सिंह लहान – मधेस प्रदेशका आठ जिल्लामा हरवा चरवा पुनःस्थापनाका विषयमा जिल्ला स्तरका बैठकहरू भइरहेका छन्। राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्वारा सञ्चालित हरवा चरवा संगठन सशक्तीकरण कार्यक्रमअन्तर्गत जिल्ला हरवा चरवा अधिकार मञ्चका पूर्ण बैठकहरू क्रमशः बस्दै छन्। सिरहा, धनुषा र सप्तरीका बैठक सकिएको छ भने अन्य जिल्लामा छलफल जारी छ।

बैठकहरूमा हरवा चरवा समुदायको पहिचान गरी परिचयपत्र वितरण गर्नुपर्ने, पुनःस्थापनासम्बन्धी कार्यविधि पारित गर्नुपर्ने, जीविकोपार्जनका कार्यक्रमहरू लागू गर्नुपर्ने विषयमा निर्णयहरू भएका छन्। बैठकले यी मागहरू पूरा गर्न मधेस प्रदेश सरकारलाई दबाब दिने निष्कर्ष निकालेको छ।

“हरवा चरवा समुदायको जीवनस्तर उकास्न राज्यको विशेष ध्यान जानु जरुरी छ,” एक सहभागीले भने, “परिचयपत्र वितरण, पुनःस्थापना, रोजगारीका अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्छ।”

मधेस प्रदेशमा अझै ठूलो संख्यामा हरवा चरवा समुदाय भूमिहीन रूपमा श्रम गर्न बाध्य छन्। उनीहरूको पुनःस्थापनाका लागि विशेष नीति निर्माण र कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरूको जोड छ।

महेश सिंह

महेश सिंह

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८१ माघ २६, शनिबार ०९:००
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
सिरहामा समाजवादी विद्यार्थी युनियनको अधिवेशन तयारी तीव्र

सिरहाको चोहर्वामा ‘युगल चामल’ उत्पादन सुरु

सिरहामा सखिया मन्दिर उद्घाटन

सिरहामा सखिया मन्दिर उद्घाटन

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८१ माघ २६, शनिबार ०९:००
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८१ माघ २६, शनिबार ०९:००
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८१ माघ २६, शनिबार ०९:००
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८१ माघ २६, शनिबार ०९:००
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८१ माघ २६, शनिबार ०९:००
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८१ माघ २६, शनिबार ०९:००
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...