Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा समाजवादी विद्यार्थी युनियनको अधिवेशन तयारी तीव्र

महेश सिंह by महेश सिंह
२०८१ माघ २८, सोमबार ०८:२८
सिरहामा समाजवादी विद्यार्थी युनियनको अधिवेशन तयारी तीव्र

Loading

महेश सिंह लहान, सिरहा – समाजवादी विद्यार्थी युनियन नेपाल, जसपा निकट विद्यार्थी संगठन, सिरहा जिल्ला शाखाले आउँदो फागुन १० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। जिल्ला अध्यक्ष उमेश कुमार साहको अध्यक्षतामा सम्पन्न बैठकले जिल्लाका सम्पूर्ण कलेजहरूमा एकाइ कमिटी गठन गर्दै अधिवेशनलाई भव्य रूपमा सम्पन्न गराउने निर्णय लिएको छ।

बैठकमा मधेस प्रदेश अध्यक्ष दिपेश कुमार यादव, उपाध्यक्ष चन्दशेखर यादवसहित जिल्लाका प्रमुख विद्यार्थी नेताहरूको उपस्थिति थियो। विद्यार्थीहरूको हकहित, संगठन विस्तार तथा भावी रणनीतिहरूलाई केन्द्रीत गर्दै व्यापक छलफल गरिएको बैठकमा विद्यार्थी अधिकार र शैक्षिक सुधारलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरिएको छ।

जिल्ला अध्यक्ष साहले अधिवेशनलाई ऐतिहासिक बनाउन सबै विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। बैठकले विद्यार्थीहरूलाई संगठित गर्दै समृद्ध शैक्षिक वातावरण निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ्ने निर्णयसमेत गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ २८, सोमबार ०८:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ २८, सोमबार ०८:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ २८, सोमबार ०८:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ २८, सोमबार ०८:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ २८, सोमबार ०८:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ २८, सोमबार ०८:२८
Next Post
सिरहाको चोहर्वामा ‘युगल चामल’ उत्पादन सुरु

सिरहाको चोहर्वामा ‘युगल चामल’ उत्पादन सुरु

सिरहामा सखिया मन्दिर उद्घाटन

सिरहामा सखिया मन्दिर उद्घाटन

लहानमा आर्थिक अभाव झेलिरहेका बिरामीलाई सहयोग

लहानमा आर्थिक अभाव झेलिरहेका बिरामीलाई सहयोग

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ माघ २८, सोमबार ०८:२८
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ माघ २८, सोमबार ०८:२८
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ माघ २८, सोमबार ०८:२८
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ माघ २८, सोमबार ०८:२८
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ माघ २८, सोमबार ०८:२८
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ माघ २८, सोमबार ०८:२८
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ माघ २८, सोमबार ०८:२८
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ माघ २८, सोमबार ०८:२८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ माघ २८, सोमबार ०८:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...