Nepal BBC
Friday, September 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको चोहर्वामा ‘युगल चामल’ उत्पादन सुरु

महेश सिंह by महेश सिंह
२०८१ माघ २८, सोमबार ०९:३४
सिरहाको चोहर्वामा ‘युगल चामल’ उत्पादन सुरु

Loading

महेश सिंह लहान सिरहा- सिरहामा नवस्थापित दयाल एग्रो फुड्स इन्डस्ट्री प्रा. लि. ले ‘युगल चामल’ ब्रान्डको उत्पादन सुरु गरेको छ। शनिबार एक विशेष समारोहबीच उद्योगको औपचारिक उद्घाटन गरिएको हो।
उद्योगका संचालक संतोष कुमार साहका अनुसार, विगत एक वर्षदेखि सञ्चालनमा रहेको उद्योगले हाल दैनिक हजारौं बोरा चामल उत्पादन गर्दै आएको छ। चामल उत्पादनका लागि आधुनिक प्रविधि र गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरिएको उनले बताए।

स्थानीय स्तरमै चामल प्रशोधन र प्याकेजिङ गर्न थालेपछि उपभोक्ताले अब गुणस्तरीय नेपाली चामल उचित मूल्यमा पाउने उद्योगको दाबी छ। ‘हामीले बजारमा प्रतिस्पर्धी मूल्यमा उत्कृष्ट उत्पादन ल्याएका छौँ,’ संचालक साहले भने, ‘स्थानीय कृषक र उपभोक्तालाई ध्यानमा राखेर उद्योग सञ्चालन गरिएको हो।’
उद्योग सञ्चालनमा आएपछि १०० भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्। ‘स्थानीय युवा अब रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता हट्दै गएको छ,’ उद्योगका एक कर्मचारीले भने, ‘हामीले गाउँमै राम्रो अवसर पाएका छौँ।’
अर्बौं लगानीमा सञ्चालनमा आएको यस उद्योगले भविष्यमा उत्पादन क्षमता बढाउने योजना बनाएको छ। ‘गुणस्तरीय उत्पादनमार्फत उपभोक्ताको विश्वास जित्ने हाम्रो प्राथमिकता हो,’ साहले भने।

उद्योग उद्घाटन कार्यक्रममा स्थानीय प्रतिनिधि, व्यवसायी, र सयौं सर्वसाधारणको उपस्थिति रहेको थियो। सिरहाको नरहा गाउँपालिका, चोहर्वा चौकको उत्तरमा उद्योग सञ्चालनमा रहेको स्थानीय समाजसेवी विजय कुमार यादवले जानकारी दिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ २८, सोमबार ०९:३४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ २८, सोमबार ०९:३४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ २८, सोमबार ०९:३४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ २८, सोमबार ०९:३४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ २८, सोमबार ०९:३४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ २८, सोमबार ०९:३४
Next Post
सिरहामा सखिया मन्दिर उद्घाटन

सिरहामा सखिया मन्दिर उद्घाटन

लहानमा आर्थिक अभाव झेलिरहेका बिरामीलाई सहयोग

लहानमा आर्थिक अभाव झेलिरहेका बिरामीलाई सहयोग

लहानमा किसानको आवाज : उपप्रमुखले नै नगरपालिकालाई लगाए गम्भीर आरोप

लहानमा किसानको आवाज : उपप्रमुखले नै नगरपालिकालाई लगाए गम्भीर आरोप

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ माघ २८, सोमबार ०९:३४
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ माघ २८, सोमबार ०९:३४
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ माघ २८, सोमबार ०९:३४
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ माघ २८, सोमबार ०९:३४
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८१ माघ २८, सोमबार ०९:३४
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८१ माघ २८, सोमबार ०९:३४
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८१ माघ २८, सोमबार ०९:३४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...