Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको कचनारी बरहरीमा चितुवाको आतंक, स्थानीय त्रसित

महेश सिंह by महेश सिंह
२०८१ माघ २४, बिहीबार १३:०४
सिरहाको कचनारी बरहरीमा चितुवाको आतंक, स्थानीय त्रसित

Loading

मुकेश जबदैता सिरहा, कचनारी — सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ कचनारी बरहरीमा चितुवाको आतंकका कारण स्थानीयवासी त्रसित भएका छन्। गाउँमा प्रवेश गरेको चितुवाले गाईवस्तु तथा पशुचौपायामा आक्रमण गरी क्षति पुर्‍याएको छ भने मानवीय क्षतिको उच्च जोखिम बढेको छ।

स्थानीयका अनुसार पछिल्ला केही दिनयता चितुवाले लगातार गाउँमा देखापर्दै घरपालुवा जनावरहरूलाई आक्रमण गरेको छ। खासगरी रातिको समयमा चितुवाको गतिविधि बढी सक्रिय रहेको बताइएको छ। यसले गर्दा गाउँमा आवतजावत प्रभावित भएको छ भने स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन्।

चितुवाको आतंकका बाबजुद पनि सम्बन्धित निकायले नियन्त्रण तथा रोकथामका लागि कुनै प्रभावकारी कदम नचालेको भन्दै स्थानीयहरूले गुनासो गरेका छन्। उनीहरूले स्थानीय प्रशासन, डिभिजन वन कार्यालय सिरहा तथा गाउँपालिका प्रशासनले कुनै चासो नदेखाएको आरोप लगाएका छन्।

एक स्थानीयले भने, “गाउँमा चितुवा खुलेआम घुम्दैछ। गाईबस्तु मार्दैछ, बालबच्चा एक्लै हिँड्न डराउनुपरेको छ। तर, अहिलेसम्म न सरकारको चासो देखियो, न त वन विभागका कर्मचारी आए।”

स्थानीय बासिन्दाहरूले चितुवाको नियन्त्रणका लागि तत्काल आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरेका छन्। साथै, यस विषयमा प्रशासनले तत्काल पहल नगरे गम्भीर मानवीय क्षति हुन सक्ने भन्दै चासो व्यक्त गरेका छन्।

चितुवा नियन्त्रण तथा व्यवस्थापनका लागि सम्बन्धित निकायले के कस्ता कदम चाल्नेछ भन्ने बारेमा डिभिजन वन कार्यालय तथा स्थानीय प्रशासनको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ माघ २४, बिहीबार १३:०४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ माघ २४, बिहीबार १३:०४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ माघ २४, बिहीबार १३:०४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ माघ २४, बिहीबार १३:०४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ माघ २४, बिहीबार १३:०४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ माघ २४, बिहीबार १३:०४
Next Post
गाउँ ब्लक जग्गा विवाद : लहानमा चरणबद्ध आन्दोलन घोषणा

गाउँ ब्लक जग्गा विवाद : लहानमा चरणबद्ध आन्दोलन घोषणा

विद्यालयमा दिवा खाजा अनियमितता : रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार

विद्यालयमा दिवा खाजा अनियमितता : रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार

सिराहा अदालतको आदेश-पीडित गणेश साह लाई स्वतन्त्रपूर्वक बस्न दिनू’

सिराहा अदालतको आदेश-पीडित गणेश साह लाई स्वतन्त्रपूर्वक बस्न दिनू’

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ माघ २४, बिहीबार १३:०४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ माघ २४, बिहीबार १३:०४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ माघ २४, बिहीबार १३:०४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ माघ २४, बिहीबार १३:०४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ माघ २४, बिहीबार १३:०४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ माघ २४, बिहीबार १३:०४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ माघ २४, बिहीबार १३:०४
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८१ माघ २४, बिहीबार १३:०४
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८१ माघ २४, बिहीबार १३:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...