Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विद्यालयमा दिवा खाजा अनियमितता : रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार

महेश सिंह by महेश सिंह
२०८१ माघ २५, शुक्रबार ०३:३९
विद्यालयमा दिवा खाजा अनियमितता : रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि दुर्व्यवहार

Loading

महेश सिंह लहान – लहान-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा दिवा खाजा अनियमितता सार्वजनिक गर्न खोज्दा पत्रकारमाथि नै दुर्व्यवहार भएको छ। विद्यालयका प्रधानाध्यापक देबेन्द्र यादवले लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक पत्रकार सितल कुमार साहमाथि असभ्य व्यवहार गरेका हुन्।

विद्यालयमा विद्यार्थीहरूलाई म्याद गुज्रिएको बुनिया खुवाइएको गुनासो आएपछि पत्रकार साह रिपोर्टिङ गर्न विद्यालय पुगेका थिए। तर, प्रधानाध्यापक यादवले उनीमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ।
स्थानिय अभिभावकहरूका अनुसार विद्यालय प्रशासनको लापरबाही नयाँ होइन। विद्यालयमा शिक्षकहरूको समयमा उपस्थित नहुने, पठन-पाठन कमजोर हुँदै जाने, प्रशासनको मनोमानी बढ्दै जानेजस्ता समस्याहरू पटक–पटक उठेका छन्।
सूचनाअनुसार, माघ २० गते सरस्वती पूजाको अवसरमा बनाइएको बुनिया माघ २४ गते विद्यार्थीहरूलाई दिवा खाजा रूपमा खुवाइएको थियो। यस विषयमा रिपोर्टिङ गर्न गएका पत्रकार साहमाथि प्रधानाध्यापक यादवले दुर्व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।
पत्रकार महासंघ, स्थानीय बासिन्दा तथा अभिभावकहरूले प्रधानाध्यापक यादवमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्। पत्रकारमाथि भएको दुर्व्यवहार प्रेस स्वतन्त्रताको विरुद्ध भएको भन्दै सम्बन्धित निकायले तत्काल कारबाही गर्नुपर्ने आवाज उठेको छ।

स्थानीय तहले पनि विद्यालय व्यवस्थापनमा सुधार गर्न आवश्यक पहल गर्नुपर्ने माग अभिभावकहरूले गरेका छन्। यस घटनाले विद्यालय प्रशासनको पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ माघ २५, शुक्रबार ०३:३९
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

Next Post
सिराहा अदालतको आदेश-पीडित गणेश साह लाई स्वतन्त्रपूर्वक बस्न दिनू’

हरवा चरवा पुनःस्थापनाका लागि दबाब

हरवा चरवा पुनःस्थापनाका लागि दबाब

सिरहामा समाजवादी विद्यार्थी युनियनको अधिवेशन तयारी तीव्र

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ माघ २५, शुक्रबार ०३:३९
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ माघ २५, शुक्रबार ०३:३९
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ माघ २५, शुक्रबार ०३:३९
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ माघ २५, शुक्रबार ०३:३९
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ माघ २५, शुक्रबार ०३:३९
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ माघ २५, शुक्रबार ०३:३९
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...