Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जसपा अध्यक्ष यादवसँग सिरहा र सप्तरीका नेताहरुको गहन छलफल

महेश सिंह by महेश सिंह
२०८१ पुष २८, आईतवार ०४:४४
जसपा अध्यक्ष यादवसँग सिरहा र सप्तरीका नेताहरुको गहन छलफल

Loading

महेश सिंह लहान , माघ जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको निवासमा आइतबार सिरहा र सप्तरीका पार्टी नेताहरुबीच राजनीतिक छलफल सम्पन्न भएको छ।
सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादव र सिरहाका केन्द्रीय महाधिवेशन प्रतिनिधि विजयकुमार यादवसहित दर्जनौं नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा देशको समसामयिक राजनीतिक अवस्था र आगामी योजनाका विषयमा गहन विचार-विमर्श गरिएको हो।

कार्यक्रममा सिरहाको राजनीतिक अवस्था, सप्तरी र सिरहामा माघ ५ गते मनाइने बलिदानी दिवसका तयारी र मधेस प्रदेशस्तरीय रणनीतिका विषयमा छलफल भएको सिरहाका नेता बिजय यादवले जानकारी दिए। उनले भने,”प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको छलफलमा बलिदानी दिवसलाई भव्य बनाउने र क्षेत्रीय संगठन सुदृढ गर्ने विषयमा सहमति भएको छ।”

यस क्रममा दर्जनौं नेताहरूको उपस्थितिमा सिरहा र सप्तरीका नेताहरुले आ-आफ्नो क्षेत्रका समस्या र समाधानका सम्भावनाहरूबारे अध्यक्ष यादवलाई जानकारी गराएका थिए।छलफलपछि अध्यक्ष यादव मिर्चैयामार्फत मधेस प्रदेशको राजधानी जनकपुरतर्फ प्रस्थान यात्रा तय भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ पुष २८, आईतवार ०४:४४
Next Post
उमेश चौधरी पुनः प्याब्सन सिरहाको अध्यक्षमा निर्विरोध

लागुऔषध दुव्र्यसन रोकथामका लागि प्रहरीको पहल

सामाजिक उत्तरदायित्वमा लायन्स क्लब: माघ १ मा सेवामूलक कार्यक्रम

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ पुष २८, आईतवार ०४:४४
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ पुष २८, आईतवार ०४:४४
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ पुष २८, आईतवार ०४:४४
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ पुष २८, आईतवार ०४:४४
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ पुष २८, आईतवार ०४:४४
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ पुष २८, आईतवार ०४:४४
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...