Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लागुऔषध दुव्र्यसन रोकथामका लागि प्रहरीको पहल

महेश सिंह by महेश सिंह
२०८१ पुष २९, सोमबार ०१:५८
लागुऔषध दुव्र्यसन रोकथामका लागि प्रहरीको पहल

Loading

सिरहाको महेशवारीमा प्रहरीद्वारा परिचयात्मक तथा लागुऔषध सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

महेश सिंह लहान –सखुवानान्कार कट्टी गाउँपालिका अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय महेशवारीले विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूसँग पहिलो चरणको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
सिनियर प्रहरी निरीक्षक बाबुराम कार्कीले कार्यालयमा सरुवा भएर आएपछि स्थानीय समुदायसँग समन्वयात्मक सम्बन्ध स्थापित गर्न र कार्यक्षेत्रभित्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हुन्।
कार्यक्रमका दौरान स्थानीय युवा पुस्तालाई लागुऔषधको चपेटाबाट बचाउन जनचेतनामूलक सन्देश पनि प्रदान गरिएको थियो। प्रहरी निरीक्षक कार्कीले समुदायको सहयोगबिना सामाजिक अपराध नियन्त्रण र शान्ति सुरक्षाको सुनिश्चितता सम्भव नहुने बताए।


कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले प्रहरीको यो कदमलाई स्वागत गर्दै स्थानीयस्तरमा यस प्रकारका सचेतनामूलक पहल आवश्यक रहेको धारणा व्यक्त गरे।
आयोजकका अनुसार यो पहिलो चरणको कार्यक्रम हो र आगामी दिनमा यसलाई थप व्यापक बनाउन पहल गरिनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८१ पुष २९, सोमबार ०१:५८
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८१ पुष २९, सोमबार ०१:५८
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८१ पुष २९, सोमबार ०१:५८
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८१ पुष २९, सोमबार ०१:५८
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८१ पुष २९, सोमबार ०१:५८
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८१ पुष २९, सोमबार ०१:५८
Next Post
सामाजिक उत्तरदायित्वमा लायन्स क्लब: माघ १ मा सेवामूलक कार्यक्रम

सामाजिक उत्तरदायित्वमा लायन्स क्लब: माघ १ मा सेवामूलक कार्यक्रम

जसपा नेपालद्वारा सिरहामा बलिदानी दिवस  भब्य मनाइने तयारी अन्तिम चरणमा

जसपा नेपालद्वारा सिरहामा बलिदानी दिवस  भब्य मनाइने तयारी अन्तिम चरणमा

सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा भव्यताका साथ सम्पन्न

सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा भव्यताका साथ सम्पन्न

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८१ पुष २९, सोमबार ०१:५८
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८१ पुष २९, सोमबार ०१:५८
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८१ पुष २९, सोमबार ०१:५८
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८१ पुष २९, सोमबार ०१:५८
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८१ पुष २९, सोमबार ०१:५८
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८१ पुष २९, सोमबार ०१:५८
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८१ पुष २९, सोमबार ०१:५८
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०८१ पुष २९, सोमबार ०१:५८
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८१ पुष २९, सोमबार ०१:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

 

Loading Comments...