Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सामाजिक उत्तरदायित्वमा लायन्स क्लब: माघ १ मा सेवामूलक कार्यक्रम

महेश सिंह by महेश सिंह
२०८१ माघ १, मंगलवार १४:४९
सामाजिक उत्तरदायित्वमा लायन्स क्लब: माघ १ मा सेवामूलक कार्यक्रम

Loading

महेश सिंह सिरहा, लहान- देशभर थारू समुदायका साथै अन्य समुदायहरूले माघ १ गते माघे संक्रान्ति पर्व उल्लासका साथ मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले यस पर्वलाई मकर (माघे) संक्रान्ति भनिन्छ। यस दिनदेखि उत्तरायणको सुरुवात हुने भएकाले दिन छोटो र रात लामो हुने क्रम उल्टिएर दिन लामो हुँदै जान्छ। यस अवसरमा स्नान, ध्यान, जप, तप र दानजस्ता धार्मिक कार्यलाई पुण्यदायक मानिन्छ।
यसै अवसरमा लायन्स क्लब अफ लहान फूलबारीले सामाजिक सेवामा महत्वपूर्ण योगदान गर्दै लहान बजारस्थित दुर्गा मन्दिर नजिकै नि:शुल्क चिया, पानी, बिस्कुट र कपडा वितरण कार्यक्रम आयोजना गरेको छ।

संस्थापक अध्यक्ष राकेश झाको संयोजनमा सम्पन्न यो कार्यक्रममा बर्ष २०२४/२५ का अध्यक्ष शंकर प्रसाद गुप्ता, निवर्तमान अध्यक्ष राजा बाबु साह, र जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडास डा.रितेश गिरी एल आर एल संचालक बिजय कुमार यादव, डा.बिनय यादव , लहान जेसिजका निबर्तमान अध्यक्ष उमेश यादव  मनिष सारडा लाल्यन्स उपेन्द्र यादव, हितका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष शंकर  प्रसाद गुप्ताले जानकारी दिनु भयो।
कार्यक्रममा स्थानीय जनसमुदायको उत्साहपूर्ण सहभागिता देखिएको थियो। माघे संक्रान्तिको पवित्रता र सामाजिक उत्तरदायित्वलाई एकैसाथ आत्मसात् गर्दै लायन्स क्लबले यो कार्य समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। उक्त कार्यक्रममा वृद्ध आमा संन्त बुवा र निमुखा गरिब दलितहरुलाई जाडाेबाट जोगिन कपडा वितरण गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ माघ १, मंगलवार १४:४९
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

Next Post
जसपा नेपालद्वारा सिरहामा बलिदानी दिवस  भब्य मनाइने तयारी अन्तिम चरणमा

सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा भव्यताका साथ सम्पन्न

भ्रष्टाचार मुद्दामा खानलाई १४ वर्षको जेल सजाय

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ माघ १, मंगलवार १४:४९
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ माघ १, मंगलवार १४:४९
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८१ माघ १, मंगलवार १४:४९
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ माघ १, मंगलवार १४:४९
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ माघ १, मंगलवार १४:४९
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ माघ १, मंगलवार १४:४९
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...