Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा श्रीमद्भगवत महापुराण ज्ञानयज्ञ सुरु

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २५, मंगलवार १६:३७
लहानमा श्रीमद्भगवत महापुराण ज्ञानयज्ञ सुरु

Loading

लहान, सिरहा — लहान वडा नं. ७ मा मङ्गलबारदेखि श्री १०८ श्रीमद्भगवत महापुराण ज्ञान यज्ञकथा सुरु भएको छ। बाबा श्री शिवांश महाराज काशी बनारसबाट कथा वाचन गर्दैछन्। कथा वाचनसँगै झाँकी लिला प्रदर्शनले कार्यक्रमलाई थप भव्यता दिएको छ।

आयोजनामा सम्पूर्ण सनातनी हिन्दू परिवार र विभिन्न संस्थाको सक्रिय सहभागिता रहेको छ। कार्यक्रमको सहआयोजक विश्व हिन्दू परिषद् नेपाल, जिल्ला कार्यसमिति सिरहा रहेको छ। परिषदका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद यादवले कार्यक्रमको उद्देश्य धार्मिक र सांस्कृतिक चेतना फैलाउनु रहेको बताए।

कार्यक्रम संयोजक विश्व हिन्दू परिषद् नेपाल, सिरहाका कोषाध्यक्ष प्रियम रञ्जन उपाध्यायले यस यज्ञले समाजमा धार्मिक एकता र संस्कृतिको संरक्षणमा योगदान पुर्याउने बताए। जिल्ला सचिव डा. शिवदेव साहले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी निर्वाह गरिरहेका छन्।

कार्यक्रम मङ्गलबारदेखि सुरु भई पौष १ गते सोमबार समापन हुने छ। उद्घाटन दिन झण्डै ६ सय श्रद्धालुको सहभागितामा भव्य कलश शोभायात्रा निकालिएको थियो।

कार्यक्रममा लहानका मारवाडी समुदायका अगुवा प्रदीप गुप्ता र पवन मुन्द्राको उपस्थिति रहेको थियो। प्रमुख अतिथि सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राम शंकर यादवले कार्यक्रममा सहभागी हुँदै धर्म र संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ताले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, “नयाँ पुस्ताले धर्म र संस्कृतिमा ध्यान दिन छोड्दैछ। यसलाई जोगाउन हरेकको जिम्मेवारी आवश्यक छ।”

धार्मिक कथा र झाँकी प्रदर्शनले लहान क्षेत्रलाई धार्मिक उत्सवमय बनाएको छ। कार्यक्रमलाई स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न धार्मिक संस्थाले समर्थन गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ मंसिर २५, मंगलवार १६:३७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ मंसिर २५, मंगलवार १६:३७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ मंसिर २५, मंगलवार १६:३७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ मंसिर २५, मंगलवार १६:३७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ मंसिर २५, मंगलवार १६:३७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ मंसिर २५, मंगलवार १६:३७
Next Post
लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लहानमा अपाङ्ग बाल अस्पतालद्वारा २२ लाख बराबरको सामग्री हस्तान्तरण

लहानमा अपाङ्ग बाल अस्पतालद्वारा २२ लाख बराबरको सामग्री हस्तान्तरण

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८१ मंसिर २५, मंगलवार १६:३७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८१ मंसिर २५, मंगलवार १६:३७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८१ मंसिर २५, मंगलवार १६:३७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८१ मंसिर २५, मंगलवार १६:३७
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ मंसिर २५, मंगलवार १६:३७
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ मंसिर २५, मंगलवार १६:३७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ मंसिर २५, मंगलवार १६:३७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ मंसिर २५, मंगलवार १६:३७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ मंसिर २५, मंगलवार १६:३७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.