लहान २ स्थित संचालनमा रहेको गोलडेन फ्युचर बोर्डिङ्ग स्कुलले राष्ट्रिय बाल दिवस मनाएका छन्। पछिल्लो १० बर्ष देखि संचालनमा रहेको उक्त विद्यार्थी करिब ३ सय विद्यार्थी अध्यनरत रहेका छन्।
उपेन्द्र यादवले एकल लगानीमा संचालन गरेको बिधालय निकै शान्त मनोरम वातावरणमा कक्षा संचालनमा रहेको एक जना अभिभावकले जनाए।
विद्यार्थीहरुलाई हौसला प्रदान र आत्मबल बढाउन र सम्मानको लागी विभिन्न क्रियाकलापहरु संचालनमा रहेको जनाएको छ्।
हरियाली वातावरणमा गुणस्तरीय शिक्षा प्रदान हुने गरेको जनाएको छ्।प्रत्येक बर्ष राष्ट्रिय बालदिवस मनाउने गरेको हो।दक्ष तथा अनुभवी विद्यार्थीहरुबाट शिक्षण गराउने गरेका छन्।
उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गरी बाल दिवस मनाएका हुन।स्कुलमा अतिरिक्त क्रियाकलाप र पढाईमा राम्रो अंक ल्याउने र विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरेका छन्। कार्यक्रमको प्रमुख अतिथि स्थानीय पत्रकार महेश सिंहले पान्समा वतीवालेर कार्यक्रमको उदघाटन गरेका थिए।प्रमुख अतिथिले अहिलेका लगानी भोलीको लागी प्रतिफल हो भन्दै गुणस्तरीय शिक्षा अब लहानमै पाउने शिक्षा लयहरु स्थापना भएको बताए। दक्ष अनु भवी अङ्ग्रेजी शिक्षक मनोज कुमार यादव, पंकज शर्मा लगायतका शिक्षकहरुद्वारा पठनपाठन गराउने गरेको छ।
Discussion about this post