Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

टिकटक अकाउन्ट ब्याण्ड भएपछी दिदीबहिनी दुवै डिप्रेशनमा

महेश सिंह by महेश सिंह
२०७९ भाद्र १२, आईतवार १६:५१
टिकटक अकाउन्ट ब्याण्ड भएपछी दिदीबहिनी दुवै डिप्रेशनमा

Loading

जनकपुरधाम । टिकटकमा नाच्दै आएकी जलेश्वरकी दुई दिदी बहिनीको टिकटक आईडी बैन गरिदिएको छ । नेपालमा टिकटक बैन सँघर्ष समितिले केही दिन अगाडी महोत्तरीको सिडिओ र एसपीलाई टिकटक बैनको लागि ज्ञापन पत्र बुझाएको थियो ।

टिकटकमा छाडा गीतहरुमा नाच्दै वर्तमान समाजलाई अपच हुने खालको कामुक कुराहरु गरेर भिडियो बनाउने दुवै दिदीबहिनीको आईडी टिकटकले बन्द गरिदिएको छ ।

केटाहरुलाई लाईभमा बोलाउन “हमर फेफरा, हमर मुटु” जस्ता शब्दहरु भनेर कामुक कुराहरु गर्ने जलेश्वर बस्ने सोनाली मण्डल र सोनम मण्डललको आईडी टिकटकले बैन गरिदिएको हो । टिकटकमा केही पैसा कमाउनको लागि विदेश बस्ने युवकहरुसँग कामुक कुराहरु गरेर गिफ्ट लिने प्रवृति टिकटकमा देखिएको छ ।

टिकटकले गर्दा वर्तमान समाजलाई विकृतिको खाल्डोमा पुरयाइदिएको छ भने शिक्षाको स्तर दिनानुदिन न्यून हुँदै गएको छ । पहिला अध्ययन अध्ययापन गर्ने विद्यार्थीहरु अहिले पढाई लेखाई छाडेर मात्र टिकटकमा दिनरात लागिरहेको देखिएको छ ।

टिकटक बैन सँघर्ष समितिले जलेश्वरबाट दुई दिदीबहिनीको टिकटक आईडी बैन गरेपछि अब अर्का टिकटकको आईडी बैन गर्नको लागि सँघर्ष गरिरहेको बताइएको छ ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १२, आईतवार १६:५१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १२, आईतवार १६:५१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १२, आईतवार १६:५१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १२, आईतवार १६:५१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १२, आईतवार १६:५१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १२, आईतवार १६:५१
Next Post
कैलाली र कञ्चनपुरमा दुर्घटनाको कारक बन्दै छाडा पशु चौपाया : तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

कैलाली र कञ्चनपुरमा दुर्घटनाको कारक बन्दै छाडा पशु चौपाया : तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्याराग्लाइडिङ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्याराग्लाइडिङ खेलाडी छनोट

भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी

भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र १२, आईतवार १६:५१
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ भाद्र १२, आईतवार १६:५१
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ भाद्र १२, आईतवार १६:५१
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ भाद्र १२, आईतवार १६:५१
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ भाद्र १२, आईतवार १६:५१
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ भाद्र १२, आईतवार १६:५१
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ भाद्र १२, आईतवार १६:५१
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ भाद्र १२, आईतवार १६:५१
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ भाद्र १२, आईतवार १६:५१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.