Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी

महेश सिंह by महेश सिंह
२०७९ भाद्र १२, आईतवार १६:५७
भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी

Loading

काठमाण्डाै – भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी भएको छ ।

गएराति भएको खेलमा इङ्ल्यान्डले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक १ सय १७ रन बनाए । यस्तै, श्रेयस ‌ऐरले २८, कप्तान रोहित शर्मा र विराट कोहलीले ११/११ रन बनाए । इङ्ल्यान्डका रिसी टोप्लेले ३ तथा डेविड विलि र क्रिस जोर्डनले २/२ विकेट लिए भने रिचार्ड ग्लेसन र मोइन अलीले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । इङ्ल्यान्डका लागि डेभिड मालनले ७७ रनको अर्धशतकीय पारी खेले । यस्तै, लियाम लिभिङस्टोनले ४२, जासन रोयले २७, ह्यारी ब्रुरकले १९ र कप्तान जोस बट्लरले १८ रन बनाए ।

भारतका हर्सल पटेल र रवि विश्नोईले २/२ तथा अभेस खान र उम्रन मलिकले एक/एक विकेट लिए । गएरातिको खेलमा विजयी भए पनि इङ्ल्यान्डले तीन खेलको टी–२० श्रृङ्खला २–१ ले गुमाएको छ

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

२०७९ भाद्र १२, आईतवार १६:५७
भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

भगवानपुरमा क्रिकेट प्रतियोगिताको उदघाटन

२०७९ भाद्र १२, आईतवार १६:५७
सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

२०७९ भाद्र १२, आईतवार १६:५७

क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०७९ भाद्र १२, आईतवार १६:५७
सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

सृजना पुस्तकालय द्वारा प्रथम गोल्डकप सुरु

२०७९ भाद्र १२, आईतवार १६:५७
लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

लहान ३ मा नगर स्तरीय कृकेट सम्पन्न

२०७९ भाद्र १२, आईतवार १६:५७
Next Post
शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क, कुन उपचारमा कस्तो सुविधा

शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क, कुन उपचारमा कस्तो सुविधा

गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ भाद्र १२, आईतवार १६:५७
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ भाद्र १२, आईतवार १६:५७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ भाद्र १२, आईतवार १६:५७
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ भाद्र १२, आईतवार १६:५७
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ भाद्र १२, आईतवार १६:५७
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ भाद्र १२, आईतवार १६:५७
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ भाद्र १२, आईतवार १६:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.