Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

संजालद्वारा स्वास्थय बिषयको अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०८१ बैशाख १६, आईतवार ०४:४२
संजालद्वारा स्वास्थय बिषयको अन्तरक्रिया

Loading

लहान  बैशाख – ईन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जनउत्थान केन्द्रको न्यायमा पहुँच सवलीकरण परियोजना कार्यक्रम अन्तर्गत संकट कालमा राज्य पक्ष र बिद्रोही पक्षबाट द्वन्द्वमा परेर सहिद बेपत्ता अङ्गभङ्ग भएका परिवारलाई क्षतिपूर्ति र न्यायमा पहुँचका लागी गठन भएको न्यायका लागी नागरिक संजालले लहान नगरभित्र रहेको द्रोन्द पीडितहरुलाई सहज जीवन यापनको लागी पौर्वी गर्ने कार्य गर्दै आएका छन्।
निरन्तर रूपमा द्वन्द्व पीडितलाई संगठित गर्दै हक अधिकारको रूपमा कार्य गर्न अहम् भुमिकामा रहेका संजालले निरन्तर मासिक त्रेमासिक बैठक बसिने गरेको छ्। द्वन्द्व पीडितलाई न्याय र पहिचान सहितको प्रमाणपत्रको अधारमा हरेक निजि तथा सरकारी कार्यालयमा प्राथमिकता र शिक्षा स्वास्थयमा विशेष छुटको माग गरेका छन्।
स्वास्थय विषयको सम्बाद कार्यक्रम सम्पन्न भएको छ। संजालको अध्यक्ष सुधा यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उल्लेखनीय द्वन्द्व पीडित र लहान नगरभित्र रहेको निजि तथा सरकारी अस्पतालको संचालक प्रतिनिधि र ब्यवस्थापक संग सम्बाद कार्यक्रम सम्पन्न भएको हो उक्त कार्यक्रममा नगर उप प्रमुख राम चलीतर महतो द्वन्द्व पीडित उमेश साह लगायतका बिशिस्ट ब्यक्तीहरुको उपस्थिति रहेको कार्यक्रमको समाजिक परिचालिका नितु बछारले जानकारी दिनु भयो।सम्बादमा स्वास्थय विषयमा गहन छलफल भएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ बैशाख १६, आईतवार ०४:४२
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ बैशाख १६, आईतवार ०४:४२
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ बैशाख १६, आईतवार ०४:४२
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ बैशाख १६, आईतवार ०४:४२
Next Post
सिरहाको नवराजपुरमा भुरुकवा एफएमका प्रस्तोता राम कुमार शास्त्रीद्वारा भागत कथा प्रार्म्भ हुँदै

सिरहाको नवराजपुरमा भुरुकवा एफएमका प्रस्तोता राम कुमार शास्त्रीद्वारा भागत कथा प्रार्म्भ हुँदै

सिरहामा अङ्ग्रेजी स्किलसको अग्रनी संस्था स्कोलर्स एकेडमी

सिरहामा अङ्ग्रेजी स्किलसको अग्रनी संस्था स्कोलर्स एकेडमी

न्यायमा पहुँचका लागी सरोकारवाला संग सम्बाद

न्यायमा पहुँचका लागी सरोकारवाला संग सम्बाद

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ बैशाख १६, आईतवार ०४:४२
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ बैशाख १६, आईतवार ०४:४२
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ बैशाख १६, आईतवार ०४:४२
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ बैशाख १६, आईतवार ०४:४२
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ बैशाख १६, आईतवार ०४:४२
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ बैशाख १६, आईतवार ०४:४२
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

२०८१ बैशाख १६, आईतवार ०४:४२
जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

२०८१ बैशाख १६, आईतवार ०४:४२
लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

२०८१ बैशाख १६, आईतवार ०४:४२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.