Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको नवराजपुरमा भुरुकवा एफएमका प्रस्तोता राम कुमार शास्त्रीद्वारा भागत कथा प्रार्म्भ हुँदै

महेश सिंह by महेश सिंह
२०८१ बैशाख १९, बुधबार ००:२७
सिरहाको नवराजपुरमा भुरुकवा एफएमका प्रस्तोता राम कुमार शास्त्रीद्वारा भागत कथा प्रार्म्भ हुँदै

Loading

लहान – सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरीयामा सनात्नी हिन्दु धर्म गुरु बिदुवान भुरुकवा एफएमको धार्मिक कार्यक्रम प्रस्तोता राम कुमार शास्त्रीद्वारा फुलवरीयामा भगवत कथा प्रार्म्भ हुने भएको छन्। स्थानीय चिन्तक समाजसेवी बैजनाथ चौधरीको पहलमा हिन्दु धर्मावलम्बी तथा धर्म प्रति बफादार रहेको नकलेश प्रसाद यादवले भागवत कथा आर्म्भ गरेका छन्।
भागवत कथा वाचन गर्न शास्त्री आउने भए पछि स्थानीयमा निकै उत्साह र उमंग छाएको छ्। कथा श्रवण गर्न आउने भए पछि नवराजपुर गाउँ खुशीयाली मै भएका छन्। धर्ममा बिश्वास गरेका स्थानीयहरुले कथा सुने भएपछि हर्सित भएका छन्।
बैशाख १९ गतेदेखि सुरु हुने भागवत कथा सुन्न उल्लेखनीय उपस्तिथि रहने स्थानीय समाजसेवी बैजनाथ चौधरीले जानकारी दिनु भयो।
सिरहामा पहिलो पल्ट शास्त्रीको आगमन भए पछि नवराजपुर र फुलवरीया बासी खुशी भएका छन्। एकासी भुरुकवा एफएमबाट चर्चा बटुलेका शास्त्री नेपाल भारत लगायतका ठाउमा निकै चर्चा बटुलेका छन्। कथा श्रवण गर्न आउन सम्पुर्ण ग्राम बासीलाई आग्रह गरेका छन।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ बैशाख १९, बुधबार ००:२७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ बैशाख १९, बुधबार ००:२७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ बैशाख १९, बुधबार ००:२७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ बैशाख १९, बुधबार ००:२७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ बैशाख १९, बुधबार ००:२७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ बैशाख १९, बुधबार ००:२७
Next Post
सिरहामा अङ्ग्रेजी स्किलसको अग्रनी संस्था स्कोलर्स एकेडमी

सिरहामा अङ्ग्रेजी स्किलसको अग्रनी संस्था स्कोलर्स एकेडमी

न्यायमा पहुँचका लागी सरोकारवाला संग सम्बाद

न्यायमा पहुँचका लागी सरोकारवाला संग सम्बाद

लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०८१ बैशाख १९, बुधबार ००:२७
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८१ बैशाख १९, बुधबार ००:२७
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८१ बैशाख १९, बुधबार ००:२७
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८१ बैशाख १९, बुधबार ००:२७
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८१ बैशाख १९, बुधबार ००:२७
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८१ बैशाख १९, बुधबार ००:२७
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८१ बैशाख १९, बुधबार ००:२७
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८१ बैशाख १९, बुधबार ००:२७
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८१ बैशाख १९, बुधबार ००:२७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.