Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

न्यायमा पहुँचका लागी सरोकारवाला संग सम्बाद

महेश सिंह by महेश सिंह
२०८१ बैशाख २१, शुक्रबार ०२:१९
न्यायमा पहुँचका लागी सरोकारवाला संग सम्बाद

Loading

लहान २१ बैशाख – ईन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जनउत्थान केन्द्र लहानको न्यायमा पहुँच सवलीकरण परियोजना अन्तर्गत लहान नगर पालिका भित्र रहेका द्वन्द्व पीडितहरुलाई न्यायमा पहुँचका लागी गठन गरिएको न्यायका लागी नागरिक संजाल लहानमा निकै प्रभावकारी भएको छ्।
संकटकालमा राज्य तर्फबाट र बिद्रोही तर्फबाट मारिएका बेपत्ता भएका अङ्गभग र सहिद परिवारको बिचल्ली भएको छ्। समाज रुपान्तरण र देश रुपान्तरणका लागी ज्यानलाई दाउमा राखेर द्वन्द्वमा होमिएका परिवारलाई बिचल्ली भएका छन्।
द्वन्द्व प्रभावित परिवारलाई न्यायमा पहुँचका लागी समग्र जनउत्थान केन्द्रले लहानका २४ शै वाडामा द्वन्द्व पीडितहरुको संगठित गरी पहिचान अधिकार न्याय दिलाउन अग्रनी संस्था हुन्।
समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष राम भरोरी महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिकाका नगर उप- प्रमुख राम चलितर महतो,बिशिस्ट अतिथि देव राज पोखरेल,परियोजना संयोजक राम कृपाल साह शिक्षा शाखा प्रमुख अमिरि यादव न्यायीक समितिका प्रतिनिधि बेचन प्रसाद यादव,रोजगार शाखाको प्रमुख देव कुमार साह,संजालका लहान संयोजक सुधा यादव,सहिद परिवारका उमेश साह लगायत उल्लेखनीय अतिथिहरुको उपस्तिथि रहेको समाजिक परिचालक नितु बछारले जानकारी दिनुभयो।प्रमुख अतिथि महतोका अनुसार द्वन्द्व पीडितले न्याय पाउनु पर्छ भन्दै न्यायका लागी पहल गर्ने बताए।कार्यक्रममा लहान नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको आयोजकले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
Next Post
लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

सृजना सामुदायिक पुस्तकालयको अध्यक्षमा अर्बिन्द, र सचिबमा धर्मराज चौधरी चयन

सृजना सामुदायिक पुस्तकालयको अध्यक्षमा अर्बिन्द, र सचिबमा धर्मराज चौधरी चयन

एनएमवी बैंकका लहान शाखाले सेवाग्राहीलाई आत्महत्या गर्न बाध्य बनाउदै

एनएमवी बैंकका लहान शाखाले सेवाग्राहीलाई आत्महत्या गर्न बाध्य बनाउदै

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०८१ बैशाख २१, शुक्रबार ०२:१९
बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

२०८१ बैशाख २१, शुक्रबार ०२:१९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.