Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

काठमाडौं आन्दोलनको लागी लघुबित पीडितलाई सप्तरीमा कार्ट वितरण तथा संगठित गर्दै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ २२, सोमबार ०२:२५
काठमाडौं आन्दोलनको लागी लघुबित पीडितलाई सप्तरीमा कार्ट वितरण तथा संगठित गर्दै

Loading

महेश सिंह सिरहा लहान २१ माघ – लघुबितको आर्थिक शोषणको विरुद्धमा संघर्ष समितिले लडाइँ लडन फाल्गुन १ गते हुने काठमाडौं केन्द्रित आन्दोलनको लागी सप्तरी जिल्लामा लघुबित पीडितलाई कार्ट वितरण तथा जिल्ला भेला सम्पन्न गर्दै संगठित गर्ने गरेका छन्।
देशका विभिन्न जिल्लाबाट फल्गुण १ गते देखि काठमाडौं केन्द्रित हुने लगुबित संघर्ष समितिले नेपालका सम्पुर्ण लघुबित पीडितलाई अहवान गरेका छन्।

सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगतको अध्यक्षतामा कार्यक्रम सुरु भएको आयोजक समितिको प्रतिनिधि सुमन चौधरीले बताए।
राष्ट्रिय स्वम सेवक नेपालका केन्द्रिय अध्यक्ष मनोज पौडेलले सहभागी सम्पुर्णलाई संगठित गर्दै अगामी रणनीतिको लागी तयार रहन संगठित हुनु जरुरी रहेको बताए।पीडित सम्पुर्ण लाई कार्ट अनिवार्य रूपमा लिएर फल्गुण १ गते काठमाडौं केन्द्रित आन्दोलनमा उपस्थितिको लागी आग्रह गरेका थिए।
सप्तरीको खर्छुहियामा बसेको बेलाबाट अगाडी रणनीतिबारेमा प्रशिक्षण दिदै करिब २ सयभन्दा बढी पीडितलाई कार्ट वितरण गरेको थियो।कार्यक्रममा सप्तरी जिल्लाको विभिन्न पालिका र गाउँ केन्द्रित पीडितहरुको उल्लेखनीय उपस्थिति रहेको केन्द्रिय सदस्य धनिक लाल चौधरीले जानकारी दिनु भयो।

राष्ट्रिय स्वम सेवक नेपालका केन्द्रिय अध्यक्ष मनोज पौडेलले उपस्थित सम्पुर्णलाई प्रशिक्षण गरेका थिए।
काठमाडौं केन्द्रित हुने आन्दोलनमा लाखौं ब्यक्तीहरुको उपस्थित रहने जनाए।पछिल्लो ३ बर्ष देखि निरन्तर आन्दोलनमा रहेको लघुबित संस्था विरुद्धका पीडितहरु गाउँ गाउँबाट आन्दोलीत भएका छन्। हाल गाउँ गाउँबाट लघुबित संस्थाहरु लखेटिएका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० माघ २२, सोमबार ०२:२५
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

Next Post
ग्रामी अवार्ड-२०२४  : शीर्ष विधामा टेलर स्वीफ्ट, बिली एलिस र माइली साइरसको वर्चस्व

हरियाली वातावरण कायम राखन हातीदहमा बृक्षारोपन

राजनीति टीकाउन युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्छ: नेता यादव

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० माघ २२, सोमबार ०२:२५
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० माघ २२, सोमबार ०२:२५
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० माघ २२, सोमबार ०२:२५
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० माघ २२, सोमबार ०२:२५
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० माघ २२, सोमबार ०२:२५
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०८० माघ २२, सोमबार ०२:२५
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...