Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजनीति टीकाउन युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्छ: नेता यादव

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ २५, बिहीबार १६:२७
राजनीति टीकाउन युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्छ: नेता यादव

Loading

महेश सिंह सिरहा लहान २४ माघ – नेपाली राजनीतिमा ८० बर्ष पाको उमेरका राज नेताहरुले आफू युवा हो भन्दै राजनीतिलाई गुमराहमा राखने गरेको छ। पौराणिक राजनीतिलाई बिस्थापित गर्दै नयाँ पुस्तामा राजनीति हस्तान्तरण गर्नु पर्नेमा जोड दिदै जसपा नेपालका भातृ संगठन समाजवादी युवा नेपालका सखुवानानकारकट्टी गाउँपालिका नगर अध्यक्ष तथा युवा नेता हरेराम यादवले पत्रकारहरुसंग कुरा गर्दै बुढा पाकाले गरेको राजनीति भन्दा फरक राजनीति गर्नु पर्नेमा जोडदिदै अनी मात्र समृद्ध नेपालको सपना पुरा हुने बताए।

राजनीतिलाई ब्यापार बनाएको अवस्था रहेको भन्दै राजनीति निस्वार्थ रूपमा सेवाको भावना गर्नु पर्ने जनाए। जनताको जिम्मेवारीबाट राजनीति ब्यक्तीलाई कहिल्यै पन्छिनु हुदैन। जनताको सेवा नै राजनीतिको मुल मन्त्र रहेको युवा नेता यादवले बताए।पुरानो बुढा पाकाले गरेको स्वार्थको राजनीति भन्दा फरक गराउनुपर्नेमा जोड दिदै नेपाली समाजमा बैचारिक र बौद्धिकता राजनीतिको खाचो रहेको बताए।

राजनीतिमा विचार भएको ब्यक्तीको राजनीति फस्टाउछ र टीकाउ हुने भन्दै न भएर राजनीति नगरे हुन्छ।भने कुरामा जोडदिनु भएको थियो।राजनीति आफनो घर परिवारको लागी हैन जनता समस्याको लागी गर्नु पर्ने युवा नेता हरेराम यादवले बताए। विद्यार्थी राजनीति गर्दै राम्रो बक्ता हुँदै गएको छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० माघ २५, बिहीबार १६:२७
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

Next Post
‘अवतार’को छैटौं र सातौं श्रृंखला पनि बन्ने, जेम्स क्यामरुनले गर्नेछैनन् निर्देशन

सखुवानानकारट्टीको कुशमा अधारभुत बिधालयमा श्रोतसाधनको अभाव स्थानीय सरकार बेखबर

स्वतन्त्र सांसदसहित सयौं प्रभावशाली नेता जसपा नेपालमा प्रवेश

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० माघ २५, बिहीबार १६:२७
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० माघ २५, बिहीबार १६:२७
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० माघ २५, बिहीबार १६:२७
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० माघ २५, बिहीबार १६:२७
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० माघ २५, बिहीबार १६:२७
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०८० माघ २५, बिहीबार १६:२७
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.