Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ग्रामी अवार्ड-२०२४ : शीर्ष विधामा टेलर स्वीफ्ट, बिली एलिस र माइली साइरसको वर्चस्व

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ २२, सोमबार ११:४३
ग्रामी अवार्ड-२०२४  : शीर्ष विधामा टेलर स्वीफ्ट, बिली एलिस र माइली साइरसको वर्चस्व

Loading

काठमाडौं । नेपाली समयानुसार सोमबार बिहान भएको ६६ औं ग्रामी अवार्डमा टेलर स्वीफ्ट, एसजेडए र ब्वायजिनियसको वर्चस्व देखिएको छ । टेलरले मञ्चबाटै आगामी एल्बम ‘द टर्डर्ड पोएट्स डिपार्टमेन्ट’ एल्बम ल्याउने घोषणा गरिन् ।

टेलरले ‘मिडनाइट्स’ एल्बमका लागि उत्कृष्ट पप भोकलको पुरस्कार जितिन् । उक्त अवार्ड ग्रहण गर्दै गर्दा उनले नयाँ एल्बम अप्रिल १९ मा सार्वजनिक गर्न लागेको जानकारी दिइन् ।

बिली एलिसको ‘ह्वाट वव आइ मेड फर’ वर्ष गीत बन्यो । यो गीतले भिजुअल मिडिया विधा समेत जित्यो । भिक्टोरिया मोनेट उत्कृष्ट नयाँ आर्टिस्ट घोषित भइन् । ‘फ्लावर्स’बाट माइली साइरसले ‘रेकर्ड अफ द इयर’ प्राप्त गरिन् । माइलीका लागि यो पहिलो ग्रामी पुरस्कार हो ।

स्वीफ्टले ‘मिडनाइट्स’बाट एल्बम अफ द इयर प्राप्त गरिन् । यसपटक महिला आर्टिस्टले ग्रामी अवार्डमा दबदबा जमाएको देख्न सकिन्छ । र्‍याप विधामा किलर माइकले मनोनित भएका तीनै विधामा जित दर्ता गरे । यस संस्करणमा दुई विधा थप गरिएका थिए । जसमध्ये उत्कृष्ट डान्स पपमा काइली मिनोगको ‘प्याडम प्याडम’ र अफ्रिकन म्युजिक प्रस्तुतिको विधामा टायलाले ‘वाटर’बाट ग्रामी जिते ।

भारतीय गायक शंकर महादेवन र प्रख्यात तबला वादक जाकिर हुसैनलाई ग्रामी अवार्ड प्रदान गरिएको छ । महादेवन र हुसेनको ब्यान्ड ‘शक्ति’को एल्बम ‘यो पल’ले बेस्ट ग्लोबल म्युजिक एल्बमको उपाधि जितेको हो ।

यी हुन् मुख्य विधाका विजेता :

रेकर्ड्स अफ द इयर – फ्लावर्स (माइली साइरस)

एल्बम अफ द इयर – मिड्नाइट्स (टेलर स्वीफ्ट)

सङ अफ द इयर – ह्वाट वाज आइ मेड फर (बिल्ली एलिस)

बेस्ट न्यु आर्टिस्ट – भिक्टोरिया मोनेट

बेस्ट पप सोलो पर्फमेन्स – फ्लावर्स (माइली साइरस)

बेस्ट पप ग्रुप – घोस्ट इन द मसिन (एसजेडए)

बेस्ट पप डान्स रेकर्डिङ – प्याडम प्याडम (काइली मिनोग)

बेस्ट रक एल्बम – दिस इज ह्वाइ (पारामोर)

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

२०८० माघ २२, सोमबार ११:४३
जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

जनकपुर बोल्ट्सको एनपिएल उपाधि जितेपछि लहानमा खुशीयाली

२०८० माघ २२, सोमबार ११:४३
सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

सप्तरीमा पोखरेल दम्पतीद्वारा छोरीको जन्मदिन वृक्षारोपण गर्दै भव्य रूपमा मनाइयो”

२०८० माघ २२, सोमबार ११:४३
लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

लहान राजदेवी मन्दिरमा वैशाखी मेला, दर्शनार्थीको घुइँचो 

२०८० माघ २२, सोमबार ११:४३
नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

नशा ईन्स्टिच्युट द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

२०८० माघ २२, सोमबार ११:४३
लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

लहानमा ब्यवस्थित गल्स होस्टेल संचालनमा

२०८० माघ २२, सोमबार ११:४३
Next Post
हरियाली वातावरण कायम राखन हातीदहमा बृक्षारोपन

हरियाली वातावरण कायम राखन हातीदहमा बृक्षारोपन

राजनीति टीकाउन युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्छ: नेता यादव

राजनीति टीकाउन युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्छ: नेता यादव

‘अवतार’को छैटौं र सातौं श्रृंखला पनि बन्ने, जेम्स क्यामरुनले गर्नेछैनन् निर्देशन

‘अवतार’को छैटौं र सातौं श्रृंखला पनि बन्ने, जेम्स क्यामरुनले गर्नेछैनन् निर्देशन

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८० माघ २२, सोमबार ११:४३
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८० माघ २२, सोमबार ११:४३
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० माघ २२, सोमबार ११:४३
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० माघ २२, सोमबार ११:४३
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० माघ २२, सोमबार ११:४३
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० माघ २२, सोमबार ११:४३
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० माघ २२, सोमबार ११:४३
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० माघ २२, सोमबार ११:४३
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० माघ २२, सोमबार ११:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...