Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हरियाली वातावरण कायम राखन हातीदहमा बृक्षारोपन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ २२, सोमबार १५:०८
हरियाली वातावरण कायम राखन हातीदहमा बृक्षारोपन

Loading

महेश सिंह सिरहा लहान २२ माघ – सिरहाको लहान १५ स्थित रहेको कोईरालोखोला नमूना सा.व.उ.स. हातीदह सिमसार तथा पर्यटकी क्षेत्रमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ्।बिश्व सिमसार दिवसको उपलक्ष्यमा पाँच प्रजातिको बिरुवा बृक्षारोपन गरी दिवस मनाएका छन्।

लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले बृक्षारोपन गरी कार्यक्रमको उदघाटनगरेको थियोे। एक औपचारिक कार्यक्रमको आयोजना गरेको थियो।हातीदहको अध्यक्ष रुद्र नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख महेश चौधरी रहनु भएको स्थानीय दुर्गा नन्द चौधरीले बताए।

मधेस प्रदेशमै नमूना पर्यटकीय क्षेत्रको रूपमा छोटो समयमा एकासी चर्चामा आएको हातीदहमा विभिन्न रमणीय झुला पानी बोट लगायतका रमणीय ठाँउ रहेको उक्त दहमा वन्यजन्तु जनावर लोप उन्मुख पाठेबाघ समेत रहेको छ। आउने दिनमा अझै नमूना किसिको योजनाहरु रहेको बताए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० माघ २२, सोमबार १५:०८
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

Next Post
राजनीति टीकाउन युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्छ: नेता यादव

‘अवतार’को छैटौं र सातौं श्रृंखला पनि बन्ने, जेम्स क्यामरुनले गर्नेछैनन् निर्देशन

सखुवानानकारट्टीको कुशमा अधारभुत बिधालयमा श्रोतसाधनको अभाव स्थानीय सरकार बेखबर

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० माघ २२, सोमबार १५:०८
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० माघ २२, सोमबार १५:०८
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० माघ २२, सोमबार १५:०८
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० माघ २२, सोमबार १५:०८
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० माघ २२, सोमबार १५:०८
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०८० माघ २२, सोमबार १५:०८
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.