Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जाडाे प्रभावित मुसहर समुदायलाई न्यानो कपडा तथा गैर खाध्य सामग्री वितरण

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ १९, शुक्रबार १५:३०
जाडाे प्रभावित मुसहर समुदायलाई न्यानो कपडा तथा गैर खाध्य सामग्री वितरण

Loading

महेश सिंह सिरहा लहान १९ माघ – राज्यमा सबभन्दा पछाडि परिएका मुसहर समुदायलाई राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ४ लक्ष्मीपुर धनछवार स्थित रहेको ४३ घरधुरी मुसहर समुदायलाई जाडाे प्रभावित मुसहर समुदायलाई न्यानो कपडा तथा गैर खाध्य सामग्री वितरण गरेका छन्।
तराईमा चिसो बडे संगै मुसहर समुदाय सबभन्दा बढी प्रभावित हुने गरेको एक तथ्यांकमा उल्लेख रहेका महासंघका मधेस प्रदेश संयोजक दिलिप कुमार साहले बताए। सीमान्तकृत समुदायलाई लक्षित गरी उक्त कार्यक्रम संचालन गरेको हो।
उक्त समुदायलाई आर्थिक आय स्तर उकास्न महासंघले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको महासंघका केन्द्रिय उपाध्यक्ष अमिर लाल यादवले जनाए।पोषणका कार्यक्रम संगै शिक्षाको पहुँचबाट बन्चित रहेका युवाहरूलाई स्कुल पढ्न वातावरण समेत बनाएका छन्।
ग्रामीण भेगका युवा महिलाहरुलाई सीप मुलक लघु तालिम प्रदान गरी रोजगार मुखी बनाउने गरेको दर्जनौं प्रमाणहरु सिरहा,सप्तरी र उदयपुरको करार खेती उदाहरण रहेको देखिन्छ।किसानहरुको हक अधिकारको क्षेत्रमा अवाज उठाउने महासंघ नै रहेको बताए।किसानहरुको अधिकारको लागी पैरवी गर्ने संस्था महासंघ रहेको जनाए।
चिसो,पहिरो र बाढीबाट जोगिन प्रति ब्यक्ती करिब ११ हजार मुल्य बराबरको सामग्री वितरण गरेको केयर नेपालका पुनम यादवले बताए।पुर्व महासंघका अध्यक्ष प्रदीप सिंहका अनुसार नेपालमा कृषि ऐन नेपालमा नरहेको भन्दै कुनै स्थानीय तहमा नरहेको दु:खद कुरा रहेको टिप्पणी गर्नु भयो।
पछिल्लो लामो समय देखि सिरहा सप्तरी धनुषा उदयपुर लगायतका जिल्लाको स्थानीय तहमा गरिब ललित सीमान्तकृत समुदायलाई उकास्न कृषक महासंघ नेपालले स्थानीय सरकार संगको समन्वय र केयर नेपालको आर्थिक सहयोगमा महासंघले सुकुम्बासी भुमिहिन मुसहर समुदायलाई जग्गा उपलब्ध गराई करार खेतीमा जोड दिएका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ १९, शुक्रबार १५:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ १९, शुक्रबार १५:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ १९, शुक्रबार १५:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ १९, शुक्रबार १५:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ १९, शुक्रबार १५:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ १९, शुक्रबार १५:३०
Next Post

दलित जनमत संघको मधेसप्रदेश संयोजकमा सन्तोष पासवान

सृजना पुस्तकालयको लेखापरीक्षण सम्पन्न

सृजना पुस्तकालयको लेखापरीक्षण सम्पन्न

विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० माघ १९, शुक्रबार १५:३०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० माघ १९, शुक्रबार १५:३०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० माघ १९, शुक्रबार १५:३०
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८० माघ १९, शुक्रबार १५:३०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८० माघ १९, शुक्रबार १५:३०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८० माघ १९, शुक्रबार १५:३०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८० माघ १९, शुक्रबार १५:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.