Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सृजना पुस्तकालयको लेखापरीक्षण सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ २०, शनिबार ०५:०४
सृजना पुस्तकालयको लेखापरीक्षण सम्पन्न

Loading

महेश सिंह सिरहा लहान २० माघ – मधेस प्रदेशमा सबैभन्दा ब्यवस्थित पुस्तकालयको रूपमा चिनिएका सिरहाको लहान नगरपाली वडा ११ पडरी थारुटोल स्थित बिगत लामो समय देखि संचालनमा रहेको सृजना सामुदायिक पुस्तकालयको समाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ्।

सामाजलाई शिक्षित गर्न नयाँ पुस्ताको युवाहरूलाई कुलबाट जोगाउन बौद्धिक ब्यक्तित्व उत्पादन गर्ने उदेश्य लिएर संचालनमा ल्याएको पुस्तकालयले हाल सम्म ब्यवस्थित रूपमा संचालनमा रहेको पुस्तकालयको बर्तमान अध्यक्ष खडग नारायण चौधरीले जानकारी दिनु भयो।संगै संचालनमा आएको विभिन्न ठाँउको पुस्तकालयहरु बन्द भयो तर सृजना सामुदायिक पुस्तकालयले हाल सम्म संचालनमा रहि समाजिक उतरदायित्व निर्वाह गर्दै प्रगतिको मुहार फेरिएको छ्। दिन भरी संचालनमा रहेको उक्त पुस्तकालयमा दैनिक सयौं विद्यार्थी शिक्षक राजनीतिकर्मीहरुले पुस्तक अध्यनको लागी आउने गरेको कर्मचारी लक्ष्मी कुमारी चौधरीले जानकारी दिनु भयो।

ब्यवहारीक सामुदायिक समस्या सामाधान र दिगो परियोजना कार्यक्रम अन्तर्गत लहान नगरपालिकाका विभिन्न वडाहरुमा बालबालिकालाई शैक्षिक सामग्री वितरण बेरोजगार युवाहरूलाई सीप मुल्य तालिम प्रदान गरी स्वरोजगार बनाउने गरेका छन्। गरिब दलित र सीमान्तकृत समुदाय लैङ्गकि अल्पसंख्यक,अपाङ्गता भएका क्षेत्रमा कार्य गरिएको अशा चौधरीले जनाए।

उक्त पुस्तकालयले निसुल्क रूपमा सिलाई कटाईको तालीम,कम्प्युटर तालीम प्रदान गरी युवाहरूलाई शैक्षिक प्रबिधिको युगमा सहयोग गर्ने गरेको छ। पुस्तकालयले पाँच जना कर्मचारीलाई रोजगार दिएको छन्।पुस्तकालय भनेको जनताको बिश्वबिधालय रहेको अध्यक्ष चौधरीले चर्चा गरेका थिए। एक औपचारिक कार्यक्रमको आयोजना गरी बृहत रूपमा समाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको ललिता चौधरीले जानकारी दिनु भयो।

पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान ११ का वडा अध्यक्ष सुर्य नारायण चौधरीले अतिथिको दिर्घाबाट बोल्दै अगामी दिनमा पुस्तकालयले कमि कमजोरीलाई सुधार गर्दै अगामीदिनमा अझै ब्यवस्थित र धेरै भन्दा धेरै ब्यक्तीहरुलाई सेवा प्रदान गर्न सकोस् सफलताको सुभकामना दिएका थिए।

पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीले कार्यक्रमको समापन गर्दै स्थानीय सरकारको पुस्तकालय प्रति हेर्ने नजरीया गलत रहेको बताए। लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरीलाई पटकपटक बजेटको लागी आग्रह गरे पनि उनले कार्यक्रममा आउनबाट पनि पन्छिने गरेको अध्यक्ष चौधरीले आरोप लगाएका थिए।एउटा सामुहिक कार्यमा स्थानीय सरकारले सहयोग न गरेको भन्दै आफू दुखी रहेको बताए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ २०, शनिबार ०५:०४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ २०, शनिबार ०५:०४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ २०, शनिबार ०५:०४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ २०, शनिबार ०५:०४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ २०, शनिबार ०५:०४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ २०, शनिबार ०५:०४
Next Post
विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

दाइजो कुमल्यायो श्रीमती छाडेर बहिनीलाई प्रेमिका बनाएर फरार

दाइजो कुमल्यायो श्रीमती छाडेर बहिनीलाई प्रेमिका बनाएर फरार

काठमाडौं आन्दोलनको लागी लघुबित पीडितलाई सप्तरीमा कार्ट वितरण तथा संगठित गर्दै

काठमाडौं आन्दोलनको लागी लघुबित पीडितलाई सप्तरीमा कार्ट वितरण तथा संगठित गर्दै

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०५:०४
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८० माघ २०, शनिबार ०५:०४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८० माघ २०, शनिबार ०५:०४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८० माघ २०, शनिबार ०५:०४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८० माघ २०, शनिबार ०५:०४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८० माघ २०, शनिबार ०५:०४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८० माघ २०, शनिबार ०५:०४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८० माघ २०, शनिबार ०५:०४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८० माघ २०, शनिबार ०५:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...