Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ २०, शनिबार १५:०२
विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

Loading

महेश सिंह सिरहा लहान २० माघ – विद्यार्थीहरुको शिक्षा स्तर उकास्न र आत्मवल बढाउन भगवानपुर गाउँपालिकामा माबी स्कुलमा अध्यनरत विद्यार्थीहरुलाई प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका पुर्व विद्यार्थी मञ्चले आयोजना गरेको प्रथम हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।इन्जिनियर सरोज कुमार यादवको विशेष पहल नेतृत्वमा प्रतियोगिता गराउन सफल भएको स्थानीय शिक्षक महेश यादवले जानकारी दिनु भयो।
आयोजक बिधालयका पुर्व विद्यार्थीहरु नेपाल सरकारको विभिन्न सरकारी सेवामा रहेका छन्।

पुर्व विद्यार्थी रिझन यादव राष्ट्रिय अनुसन्धानका dsp हुन भने ब्रहमदेव यादव शिक्षक हुन तस्तै सरोज कुमार यादव इन्जिनियर रहेका छन् अरु सयौं विद्यार्थीहरु विभिन्न देश बिदेशमा राम्रो रोजगारी पाएका छन्।
भगवानपुर गाउँपालिका अन्तर्गत जम्मा ३ वटा उच्च माध्यामिक बिधालय रहेका छन्। प्रत्येक बिधालयबाट पाँच जना गरी जम्मा १५ जना विद्यार्थी प्रत्यक्ष रूपमा प्रतियोगितामा भाग लिएका आयोजक बिधालय प्र.अ. जिबछ प्रसाद यादवले जानकारी दिनु भयो।प्रतियोगितामा बाला सुन्दरी माध्यमिक बिधालय भगवानपुरका प्र.अ.सन्तोष कुमार झा,कक्षा१० मा अध्यनरत विद्यार्थी रोशन कुमार यादव,प्रियका कुमारी मंण्डल कक्षा १०,राधेश्याम यादव कक्षा१०,विवेक कुमार यादव कक्षा ९,पुजा कुमारी यादव कक्षा ८,शिक्षक प्रतिनिधि राम नारायण यादव उपस्थिति रहेको थियोे। हनुमान प्रसाद सारदा माध्यमिक बिधालय इनर्वा प्र.अ.संजय कुमार यादव विद्यार्थी सरोज कुमार यादव,दिपु कुमार यादव,पुजा कुमारी महतो,अमरनाथ मंण्डल,मनिषा कुमारी यादव कार्यक्रममा सहभागी रहेको थियो।लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका प्र.अ. जिबछ यादव विद्यार्थी नागेन्द्र यादव,इबरेस साह,चन्दन साह,उषा कुमारी यादव,बिधा लक्ष्मी चौधरी,प्रतियोगितामा सहभागीरहेको आयोजक समितिले जानकारी दिनु भयो।

प्रतियोगितामा नेतृत्व लिएका विद्यार्थी सरोज कुमार यादव,प्रियका कुमारी मंण्डल,नागेन्द्र कुमार यादवले अ- आफ्नो टिमबाट नेतृत्व लिएका पुर्व विद्यार्थी इन्जिनियर सरोज कुमार यादवले जानकारी दिनु भयो। आयोजक बिधालयका प्र.अ.जिबछ यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष उग्रनारायण यादव,बिशिस्ट अतिथि वडा अध्यक्ष सुर्य नारायण यादव रहेको अङ्ग्रेजी शिक्षक राम दयाल यादवले बताए।कार्यक्रम प्रमुख अतिथि र बिशिस्ट अतिथिको उपस्थिति नरहेकोे शिक्षक महेश यादवले जनाए।

प्रतियोगितामा लक्ष्मी नारायण कौशल्या जनता माध्यमिक नहरा रिगौलका विद्यार्थी २० अंक ल्याएर प्रथम हुनु भएको थियो भने बाला सुन्दरी माध्यमिक बिधालय भगवानपुरका विद्यार्थी १० अंक प्राप्त गरी दोश्रो स्थान ल्याएको र हनुमान प्रसाद सारदा माध्यमिक बिधालय इनर्वा १६ अंक प्राप्त गरी तेस्रो स्थान ल्याउन सफल भएको शिक्षक राजेश्वर साहले जानकारी दिनु भयो। प्रथम दोश्रो र तेस्रो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई सिल्ड मेडल प्रमाणपत्र समान्य ज्ञान्,डाईरी कलम प्रदान गरी सम्मान गरेका थिए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ २०, शनिबार १५:०२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ २०, शनिबार १५:०२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ २०, शनिबार १५:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ २०, शनिबार १५:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ २०, शनिबार १५:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ २०, शनिबार १५:०२
Next Post
दाइजो कुमल्यायो श्रीमती छाडेर बहिनीलाई प्रेमिका बनाएर फरार

दाइजो कुमल्यायो श्रीमती छाडेर बहिनीलाई प्रेमिका बनाएर फरार

काठमाडौं आन्दोलनको लागी लघुबित पीडितलाई सप्तरीमा कार्ट वितरण तथा संगठित गर्दै

काठमाडौं आन्दोलनको लागी लघुबित पीडितलाई सप्तरीमा कार्ट वितरण तथा संगठित गर्दै

ग्रामी अवार्ड-२०२४  : शीर्ष विधामा टेलर स्वीफ्ट, बिली एलिस र माइली साइरसको वर्चस्व

ग्रामी अवार्ड-२०२४ : शीर्ष विधामा टेलर स्वीफ्ट, बिली एलिस र माइली साइरसको वर्चस्व

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८० माघ २०, शनिबार १५:०२
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८० माघ २०, शनिबार १५:०२
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८० माघ २०, शनिबार १५:०२
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८० माघ २०, शनिबार १५:०२
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८० माघ २०, शनिबार १५:०२
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८० माघ २०, शनिबार १५:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...