Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दलित जनमत संघको मधेसप्रदेश संयोजकमा सन्तोष पासवान

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ २०, शनिबार ०३:३७

Loading

जनकपुरघाम। दलित जनमत संघको मधेस प्रदेश संयोजकमा सन्तोष पासवान चयन भएको छ भने सदस्य सचिवमा राजाराम मण्डल भएको छ ।

धनुषाको रामानन्द चौकमा रहेको पार्टी कार्यालयमा बुधबार आयोजित मधेस प्रदेश स्तरीय कार्यक्रमबाट ८ वटै जिल्लाको संयोजक र सदस्य सचिव सहित जिल्ला समन्वयन समिति पनि गठन भएको छ ।

सप्तरीको संयोजकमा उपेन्द्र पासवान । सिरहाको संयोजकमा रामपुकार मोची । धनुषाको संयोजकमा जयकुमार मण्डल । महोतरीको संयोजक टिंकु मण्डल । सर्लाहीको संयोजकमा नागेश्वर पासवान । बाराको संयोजकमा धर्मेन्द्र पासवान । पर्साको संयोजकमा नरेश राम चयन भएको छ ।

दिनेश दासको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि दलित जनमत संघका केन्द्रीय संयोजक राजेश विद्रोही र अतिथिमा सह संयोजक रमण मण्डलले चयन भएका पदाधिकारीहरुलाई क्रियाशील भएर काम गर्न निर्देश सहित सफल कार्यकालको शुभकामना दिएका थिए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० माघ २०, शनिबार ०३:३७
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

Next Post
सृजना पुस्तकालयको लेखापरीक्षण सम्पन्न

सृजना पुस्तकालयको लेखापरीक्षण सम्पन्न

विद्यार्थीको आत्मबल बढाउन भगवानपुरमा हाजिरी जवाफ प्रतियोगिता

दाइजो कुमल्यायो श्रीमती छाडेर बहिनीलाई प्रेमिका बनाएर फरार

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८० माघ २०, शनिबार ०३:३७
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८० माघ २०, शनिबार ०३:३७
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८० माघ २०, शनिबार ०३:३७
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८० माघ २०, शनिबार ०३:३७
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८० माघ २०, शनिबार ०३:३७
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०८० माघ २०, शनिबार ०३:३७
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.