Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा एनआईसी बैंकलाई ब्यापारीको चेतावनी

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ १९, शुक्रबार ०२:३१
लहानमा एनआईसी बैंकलाई ब्यापारीको चेतावनी

Loading

महेश सिंह सिरहा लहान १७ माघ – राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको सचिवालय सदस्य एवं ऋणी संयोजक देवी प्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट सिरहामा जिल्ला कार्य समीती विस्तार गरेका छन्।
सिरहाको लहान स्थित बसेको बैठकबाट सिरहामा
ऋणी एसोसिएशन संगठन बिस्तार गरेका छन्।लहानमा बसेको भेलामा बैंकबाट पीडित दर्जनौं पीडित ब्यापारीहरुको उपस्थिति रहेको आयोजक समितिले जनाए।सिरहामा ऋणी एसोसिएशनको जिल्ला संयोजकमा दिपेन्द्र साह,सदस्य सचिबमा मनोज कुमार साह सदस्य राम कृष्ण चौधरी,तरा कान्त चौधरी,राम कुमार महतो दिपेन्द्र कुमार साह, कमल साह,परिक्षण चौधरी,शत्रुधन चौधरी,हरिदेब चौधरी लगायत ११ सदस्य समिति बिस्तार गरेका छन्।

दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानमा लागेका ऋणी संयोजक देबि प्रसाद
संग्रौला लगायत सिरहा जिल्ला ऋणी संयोजक दिपेन्द्र साह सचिब मनोज साह लगायतका दर्जनौं बैंक पीडितहरुले लहान स्थित रहेको NIC Asia बैंकका म्यानेजरलाई ज्ञापन पत्र बुझाउदै ऋणीहरुलाई कुनै किसिमको मानसिक तनाव नदिन चेतावनी तथा सुझाव दिएका सिरहा संयोजक दिपेन्द्र साहले जानकारी दिनु भयो।
पछिल्लो लामो समय देखि देश भरी नागरिक बचाउ अभियानमा लागेका ब्यापारी दुर्गा प्रसाईंले आर्थिक शोषण विरुद्धमा अवाज उठाउने एक मात्र सहासी ब्यक्तीको रूपमा चिनिएका हुन्। नागरिक अभियानको नेतृत्व गर्दै पीडितको अवाज बोल्दै एकासी चर्चामा आएका प्रसाईले सम्पुर्ण नेपाली नागरिकलाई बाचने अधिकार सुनिश्चितताको कुरा उतकर्शमा पुगेका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ १९, शुक्रबार ०२:३१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ १९, शुक्रबार ०२:३१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ १९, शुक्रबार ०२:३१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ १९, शुक्रबार ०२:३१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ १९, शुक्रबार ०२:३१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ १९, शुक्रबार ०२:३१
Next Post
जाडाे प्रभावित मुसहर समुदायलाई न्यानो कपडा तथा गैर खाध्य सामग्री वितरण

जाडाे प्रभावित मुसहर समुदायलाई न्यानो कपडा तथा गैर खाध्य सामग्री वितरण

दलित जनमत संघको मधेसप्रदेश संयोजकमा सन्तोष पासवान

सृजना पुस्तकालयको लेखापरीक्षण सम्पन्न

सृजना पुस्तकालयको लेखापरीक्षण सम्पन्न

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० माघ १९, शुक्रबार ०२:३१
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० माघ १९, शुक्रबार ०२:३१
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० माघ १९, शुक्रबार ०२:३१
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० माघ १९, शुक्रबार ०२:३१
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० माघ १९, शुक्रबार ०२:३१
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० माघ १९, शुक्रबार ०२:३१
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० माघ १९, शुक्रबार ०२:३१
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८० माघ १९, शुक्रबार ०२:३१
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८० माघ १९, शुक्रबार ०२:३१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...