Nepal BBC
Wednesday, June 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राष्ट्रिय युवा संघ नेपालको तेस्रो लहान नगर अधिबेशन सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ १८, बिहीबार ०४:०८
राष्ट्रिय युवा संघ नेपालको तेस्रो लहान नगर अधिबेशन सम्पन्न

Loading

महेश सिंह सिरहा लहान १८ माघ – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको तेस्रो लहान नगर अधिबेशन सम्पन्न भएको छ। लहान स्थित गोपाल सेवा समितिमा अधिबेशन सम्पन्न भएको आयोजकले समितिका निबर्तमान अध्यक्ष बेद प्रसाद साहले जानकारी दिनु भयो।
बृहत रूपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अधिबेशन सुरु गरेका थिए लहान नगरपालिकाका २४ शै वडाका राजनीति ब्यक्तीहरुको उल्लेखनीय उपस्थिति रहेको मुल पार्टीका नगर अध्यक्ष राज कुमार साहले बताए।

राष्ट्रिय युवा संघ नेपालका लहान नगर अध्यक्ष बेद प्रसाद साहको अध्यक्षतामा सुरु भएको अधिबेशनको प्रमुख अतिथि नेकपा एमालेको प्रखर बक्ता तथा प्रतिनिधि सभा सदस्य गंगा प्रसाद यादवले पान्समा मैनवती वालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा लहानका पुर्व नगर प्रमुख मुनि साह नगर प्रबन्धकता राज कुमार साह, राम नारायण मेहता पार्टीका नेता मोहम्मद रियासद लिमि,ईसराईल सिद्धीकी बैजनाथ साह,धर्म राज चौधरी,बिजय महतो राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य सुमित्रा चौहान कार्की पुर्व नगर उपाध्यक्ष निर्मला यादव रामरति राम लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गंगा प्रसाद यादवका अनुसार राज्यमा छिटो काममा पनि भ्रष्टाचार हुने गरेको छ।नेपाली समाजका युवाहरु कुलतमा पलकेको अवस्था रहेको छ। आफुलाई मधेसबादी दल भनाउने राजनीति दलहरु सरकारमा जान गठबन्धन गर्छ र सातामा गए पछि भ्रष्टाचारमा लिप्त रहेको टिप्पणी गरेका थिए।
पुर्व राजा ज्ञनेद्र साहलाई तह लगाउने काम राष्ट्रिय युवा संघ नेपालले गरेको बताए।अहिले पनि नेपालमा एमाले पार्टीको सहमति बिना कुनै कदम चालन कठिन रहेको जनाए।
आफ्नै देशमा युवाहरुको रोजगारीको ब्यवस्था सिर्जना गर्नु पर्नेमा जोड दिदै पार्टीमा आदेश गर्ने परिपाटी बढेको अवस्था रहेको जनाए।कुलबाट मुलुक मुक्ति पाउने कि नपाउने बताए।समाजिक बिकृतिको विरुद्धमा लडने जिम्मेवारी युवा संघ नेपालको रहेको चर्चा गर्दै नेकपा एमाले एसिया महादेशको दोश्रो पार्टी रहेको बताए।

बन्द शत्र पछि निर्नायक मण्डलका बैजनाथ साहले नयाँ कार्य समितिको नामावली प्रकाशन गरेका थिए। सम्पुर्ण कार्य समितिलाई सपथ ग्रहण गराएका थिए। नयाँ कार्य समितिको नगर अध्यक्षमा रन्जित कुमार यादव उपाध्यक्षमा पार्वती साह,सचिब प्रसान्त भट्टराई,उप सचिब ज्योति पासमान,बिजेन्द्र प्रसाद महतो,कोषाअध्यक्ष अनिता दुलाम बिक लागत२५ सदस्य कार्यसमिति चयन गरेका धर्मराज चौधरीले जानकारी दिनु भयो।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० माघ १८, बिहीबार ०४:०८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० माघ १८, बिहीबार ०४:०८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० माघ १८, बिहीबार ०४:०८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० माघ १८, बिहीबार ०४:०८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० माघ १८, बिहीबार ०४:०८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० माघ १८, बिहीबार ०४:०८
Next Post
लहानमा एनआईसी बैंकलाई ब्यापारीको चेतावनी

लहानमा एनआईसी बैंकलाई ब्यापारीको चेतावनी

जाडाे प्रभावित मुसहर समुदायलाई न्यानो कपडा तथा गैर खाध्य सामग्री वितरण

जाडाे प्रभावित मुसहर समुदायलाई न्यानो कपडा तथा गैर खाध्य सामग्री वितरण

दलित जनमत संघको मधेसप्रदेश संयोजकमा सन्तोष पासवान

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८० माघ १८, बिहीबार ०४:०८
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८० माघ १८, बिहीबार ०४:०८
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० माघ १८, बिहीबार ०४:०८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० माघ १८, बिहीबार ०४:०८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८० माघ १८, बिहीबार ०४:०८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८० माघ १८, बिहीबार ०४:०८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८० माघ १८, बिहीबार ०४:०८
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८० माघ १८, बिहीबार ०४:०८
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८० माघ १८, बिहीबार ०४:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...