Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, May 21, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीको सुरुङ्गामा प्रथम मेयर गोल्डकप सुरु

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० माघ १७, बुधबार ०२:३२
सप्तरीको सुरुङ्गामा प्रथम मेयर गोल्डकप सुरु

Loading

महेश सिंह सिरहा लहान १७ माघ – सप्तरीको सुरुङ्गा नगरपालिकामा प्रथम सुरुङ्गा मेयर गोल्ड शुरु भएको छ।सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र स्पोर्ट्स एकेडमी कुशहाको आयोजनामा हुन् लागेको प्रथम सुरुङ्गा मेयर गोल्ड कपको उद्घाटन नगर प्रमुख गीता चौधरीको प्रमुख आतिथ्यतामा गरिएको आयोजकले जनाए।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेका छन् स्थानीय समाजसेवी तथा युवा नेता शिव नारायण चौधरीले जानकारी दिनु भयो।शिव नारायण चौधरी थारु कल्याणकारनी सभाको सभापति समेत हुन्।खेल आयोजनामा अहम् भुमिका राखिएका चौधरीले युवाहरूलाई जहिले प्रोत्साहित गर्ने गरेको छ्।

बिरगंज,सिन्धुल,उदयपुर,बिराटनगर,सिरहा
,महोतरी,धनुषा लगायत सप्तरी फुटबल क्लवहरुको सहभागिता रहने बताए।उद्घाटन खेल सिन्धुली र महोतरी बीच भैरहेको आयोजकले जनाएका छन्।

प्रतियोगिताको उपाधि विजेताले रु.७५ हजार ७७५ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उप विजेताले नगद रु.५१ हजार १५१ सहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने थारु कल्याणकारिणी सुरुङ्गा सप्तरीका
सभापति शिवा थारु चौधरीले जानकारी जनाए।

खेल सुरुङ्गा नगरपालिका ५ कुशहा खेल मैदानमा भैरहेको आयोजकले जनाएका छन्।
छन्।६ बर्दिवास ४ सिन्दुली २ दुई गोलले बर्दीवास बिजय भएको आयोजक कल्बका अध्यक्ष रोशन चौधरीले जानकारी दिनु भयो।

बुधबारको खेल स्पोर्ट्स कल्ब गोलबजार र स्पोर्ट्स कल्ब सप्तरी कदमहा कुसहा बीच प्रतिस्पर्धा हुने महेश चौधरी बताए।खेलको उदघाटन समारोहमा नगर प्रमुख सहित सम्पुर्ण वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।खेल १६ गते देखि २३ गते सम्म चल्ने भएको छ।खुलत बाट युवा पुस्तालाई जोगाउन खेल अनिवार्य रहेकोले सुरुङ्गा खेलको आयोजना गरेको कलबका अध्यक्ष चौधरीले जनाए।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०८० माघ १७, बुधबार ०२:३२
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

Next Post
राष्ट्रिय युवा संघ नेपालको तेस्रो लहान नगर अधिबेशन सम्पन्न

लहानमा एनआईसी बैंकलाई ब्यापारीको चेतावनी

जाडाे प्रभावित मुसहर समुदायलाई न्यानो कपडा तथा गैर खाध्य सामग्री वितरण

Discussion about this post

ताजा समाचार

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

लक्ष्मण ललिता मा.वि.मा पहिलो चरणको पाठ्यपुस्तक वितरण सयौं विद्यार्थीले पाए पुस्तक

२०८० माघ १७, बुधबार ०२:३२
विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

विद्यालयको मुद्दा टुङ्गिएको दाबीबीच सञ्चारमा ‘चरित्र हत्या’को आरोप

२०८० माघ १७, बुधबार ०२:३२
सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

सिरहामा गैरपत्रकारको आतंक,रकम असुली महासंघद्वारा कारबाहीको चेतावनी

२०८० माघ १७, बुधबार ०२:३२
सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

सिरहामा ५५ लाख नगद र ब्राउन सुगरसहित पाँच पक्राउ

२०८० माघ १७, बुधबार ०२:३२
नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

नशा इन्स्टिच्युटले विद्यार्थीलाई लक्ष्यमा पुर्‍याउने दक्षजनशक्ति निर्माण गर्दै

२०८० माघ १७, बुधबार ०२:३२
दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

२०८० माघ १७, बुधबार ०२:३२
सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

२०८० माघ १७, बुधबार ०२:३२
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८० माघ १७, बुधबार ०२:३२
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८० माघ १७, बुधबार ०२:३२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...